• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

कालिका जेसिजले गर्‍यो कालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

  •   शनिबार, जेठ १४, २०७९ मा प्रकाशित

जेठ १४,चितवन। नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले देशका विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएको वताउँदै राजनीतिक दलहरु असफलता तर्फ उन्मुख भएको वताउनु भयो ।

स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरु असफल र स्वतन्त्र उम्मेदवारहरु सफल हुँदा दलहरुको कार्यक्षमतामा प्रश्न चिन्ह खडा भएको वताउँदै खनालले दलहरु आत्मसमिक्षा गर्दै सच्चिनुपर्नेमा जोड दिनुभयो ।

कालिका जेसिजले कालिका नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई कार्यक्रममा अध्यक्ष खनालले यस्तो बताउनु भएको हो ।शनिवार जुटपानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कालिका जेसिजले पुर्वी चितवनको कालिका नगरपालिकामा नवनिर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष एवं सदस्यहरुलाई सम्मान एवं बधाई ज्ञापन गरेको हो । राजनीतिक दलहरुको शिक्षा, स्वास्थ्य र रोजगारी संग सम्वन्धित नारा पुरानो भएको वताउँदै खनालले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एक घर एक व्यवसायको अवधारणा ल्याउन आग्रह गर्नु भयो ।

कार्यक्रममा वोल्दै कालिका नगरपालिकाका नवनिर्वाचित मेयर विनोद रेग्मीले आफ्नो पाँचवर्षे कार्यकाल समृद्ध कालिका निर्माणमा खर्चने वताउनु भयो । आफु कुनै राजनीतिक दलको उम्मेदवार भएर निर्वाचित भए पनि आम नगरवासीको साझा प्रतिनिधि भएर काम गर्ने वताउँदै रेग्मीले समृद्ध समाज निर्माणमा युवाहरुको भूमिका महत्वपुर्ण हुने वताउनु भायो ।
कालिका जेसिजका अध्यक्ष मेनुका थापा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमेयर विमला लामा, भिमोदय माध्यमिक विद्यालय पदमपुरका प्रधानाध्यापक हरि प्रसाद कँडेल, कालिका १ का पुर्व अध्यक्ष लिला बहादुर गुरुङ, कालिका जेसिजका मानार्थ सदस्य शिव पौडेल, निवर्तमान अध्यक्ष सन्देश रेग्मी, विभिन्न वडाका वडाध्यक्षहरुले वोल्नु भएको थियो ।

शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.