• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

तमिलनाडुमा विजय थलपतिको उदय, परम्परागत दल पराजित

  •   मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित

काठमाडौं — भारतका विभिन्न राज्यमा सम्पन्न विधानसभा निर्वाचनको मतगणनाले फरक–फरक राजनीतिक चित्र प्रस्तुत गरेको छ। पश्चिम बंगाल र आसाममा भारतीय जनता पार्टीले अग्रता कायम राख्दा केरला राज्यमा भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको गठबन्धन सफल भएको छ। पुडुचेरीमा भने भाजपा सम्मिलित एनडीए गठबन्धनले जित हासिल गरेको छ।

तर सबैभन्दा चासोको विषय तमिलनाडु बनेको छ, जहाँ अभिनेता विजय (थलपति) नेतृत्वको तमिलगा वेत्री कड्गमले उल्लेखनीय सफलता हासिल गरेको छ। २३४ सिटमध्ये १०८ सिट जित्दै उक्त पार्टी पहिलो शक्तिका रूपमा उभिएको छ।

यस नतिजासँगै लामो समयदेखि तमिलनाडुमा प्रभुत्व जमाउँदै आएका द्रविड मुन्नेत्र कड्गम र अल इन्डिया अन्ना द्रविड मुन्नेत्र कड्गम क्रमशः तेस्रो र दोस्रो स्थानमा झरेका छन्। डीएमकेका नेता एम. के. स्टालिनसमेत आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका छन्।

५१ वर्षीय विजयले हालै मात्र सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्। विजय लामो समयदेखि दक्षिण भारतीय फिल्म उद्योगका सफल अभिनेता हुन्, जसले ७० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। सन् २०२४ मा राजनीतिमा प्रवेशको घोषणा गरेका उनले छोटो समयमा नै बलियो जनसमर्थन जुटाउन सफल भएका छन्।

उनको पार्टीले युवा, महिला तथा मछुवार समुदाय लक्षित विभिन्न कार्यक्रम अघि सारेको थियो। शिक्षाका लागि बिना धितो ऋण, महिलालाई आर्थिक सहयोग तथा सामाजिक सुरक्षाका योजना घोषणापत्रमा समेटिएका थिए।

राजनीतिक विश्लेषकहरूका अनुसार विजयको उदयले तमिलनाडुको पारम्परिक द्रविडियन राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ। लामो समयदेखि दुई दलबीच सीमित सत्ता समीकरण अब नयाँ दिशातर्फ मोडिने संकेत देखिएको छ।

मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.