• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘युनीभर्सिटी अफ गुण्डाज्’को टिजरले २ दिनमै कटायो १० लाख भ्युज

  •   शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित

काठमाडौं, बैशाख २५
सलिन मान बनिया र सनोल बस्नेतको एक्सन फिल्म ‘युनीभर्सिटी अफ गुण्डाज्’को टिजरलाई २ दिनमै साँढे दश लाख दर्शकले हेरेका छन्। युटुबमा रिलिज गरेको यो टिजरलाई छोटो समयमा नै दर्शकले दश लाख ६३ हजारभन्दा बढिले हेरेका छन्।

उक्त टिजरलाई ८ हजारले लाइक गरेका छन् भने १२ सय ३१भन्दा बढिले कमेन्ट गरेका छन्। कमेन्टकर्ताले सलिन र सलोनको एक्सनलाई मन पराएका छन्। उनीहरुले फिल्मको फस्ट लुकले नै ठुलो हलचल मच्चाएको भन्दै सलिन र सलोनलाई शुभकामना दिएका छन्।

कमेन्टकर्तामध्ये एक अनिता लम्साल भन्छिन्,‘फिल्मको फस्ट लुकले ठूलो हलचल मच्चाएको छ। धन्यवाद सलिन र सलोन।’झण्डै ८ वर्षपछि फिल्ममा कमव्याक गरेका सलिनलाई दर्शकले खाइलाग्दो हिरो आएको समेत प्रतिक्रिया दिएका छन्। उनीहरुले सलोन र सलिनबाट एक्सन चाहेको बुझिन्छ।

अर्का कमेन्टकर्ता प्रेम बराइलीले टिजरले आफुलाई असाध्यै छोएको प्रतिक्रिया दिएका छन्। उनी लेख्छन्,‘कमेन्टकर्ताले सबै एक्सन हिरो साइड लाग,मेन हिरो आयो ल।’

अन्य कमेन्टकर्ताले फिल्मका हिरोहरुले दर्शकमाझ नयाँपन लिएर आएको भन्दै सबैलाई हेर्न आग्रह गरेका छन्। एक्सन जनराका फिल्म हलमा रहेको अवस्थामा सलिन र सलोनको यो फिल्मले दर्शकलाई बेग्दै स्वाद दिने देखिन्छ। सलिनको जन्मदिन पारेर आफ्ना दर्शकलाई सरप्राइज स्वरप टिजर रिलिज गरिएको थियो। ओएसआर डिजिटल युटुब च्यानलबाट रिलिज भएको १ मिनेट १२ सेकेण्ड लामो टिजरले एक युवाले आफ्नो एरियामा राज गरेको देखिन्छ। आफ्नो ज्यान र एक्सन सहित दर्शकमाझ आउन लागेका सलिनलाई दर्शकले एक्सन हिरोको रुपमा छिट्टै पाउनेछन्।

सान्भी इन्टरेटेन्टमेन्टको प्रस्तुतीमा निर्माण भएको यस फिल्ममा सलिन र सलोन बस्नेतको मुख्य भुमिका रहेको छ।अभिनेता सलिनमान आफैले लेखेको यस फिल्मको स्टोरीमा सुरेश न्यौपानेले निर्देशन गरेका छन्। यस फिल्मको मुख्य भुमिकामा सलिन,सलोन रहेको छन्।

सम्राट बस्नेतको एक्सनमा निर्माण भएको यस फिल्ममा अन्य कलाकार र प्राविधिकहरुको नाम सार्वजनिक गरेको छैन। साथै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छैन। यस फिल्मको ब्याकग्राउण्ड स्कोर रोमन बज्रचार्यले गरेका छन् भने मेकअपमा मनोज लामाको छ। प्रोडक्सन म्यानेजर सुवास काफ्ले,असिस्टेन प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेतको छ भने यस फिल्मको साउण्ड डिजाइनर मुकेश शाह हुन्। त्यसै गरि फिल्मको भिएफएक्स मनोज श्रेष्ठले गर्दैछन् भने फिल्मको सम्पादन तथा ट्रेलरको काम बन्दे प्रसादले जिम्मा लिएका छन्। कलरमा राजेन्द्र मोक्तानको छ भने फिल्मको स्क्रिन प्ले मन्दिप गौतमले गरेका छन् भने डिओपीको काम सौरभ लामाले गरेका छन्।

शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.