प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको मन्त्रीपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक केही ढिलागरी सुरु भएको हो ।
बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसिरहेको छ।
तपाईको प्रतिक्रिया



