काठमाडौं, जेठ २९ । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को पहिलो गीत ‘आँखाभरि आँसु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतले नेपाली गाउँघरको विवाह संस्कारसँग जोडिएको भावनात्मक पक्षलाई उजागर गरेको छ ।
तपाईको प्रतिक्रिया



