प्रतिनिधिसभा बैठक जारी छ । सिंहदरवारस्थित संसद भवनमा जारी बैठकमा आज मन्त्रीहरुले सांसदहरुले उठाउनु भएको जिज्ञासामाथि जवाफ पेश गर्ने कार्यसूची छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज जवाफ दिनुभएको छ ।
तपाईको प्रतिक्रिया