• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक, सुरक्षा–मुकुनको केमिस्ट्री आकर्षण

  • ७. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • १०. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

पूर्वकर्मचारीका आरोप आधारहीन, तथ्यका आधारमा छानबिन होस् : व्यवसायी केशवराज कँडेल

  •   मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित

चितवन । चितवनका व्यवसायी केशवराज कँडेल ले आफ्ना पूर्वकर्मचारी दीपक राज कँडेल ले पत्रकार सम्मेलनमार्फत लगाएका आरोपहरू पूर्ण रूपमा निराधार, तथ्यहीन र आफ्नो तथा कम्पनीको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले फैलाइएको बताएका छन्।

सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत कँडेलले सत्यतथ्यका आधारमा निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनका अनुसार तथ्य, प्रमाण र कानुनी प्रक्रियाका आधारमा विषयको छानबिन भए वास्तविकता स्वतः बाहिर आउनेछ।

विज्ञप्तिअनुसार दीपक राज कँडेल २०७८ साल फागुनसम्म करिब ३९ महिनासम्म कम्पनीमा कार्यरत थिए। उनले २०७८ चैत २५ गते कम्पनीसमक्ष पेश गरेको लिखित विवरणमा तलब तथा अन्य भुक्तानीबापत कम्पनीले आफूलाई रु. ६६ लाख ७२ हजार ७८९ दिन बाँकी रहेको उल्लेख गरेका थिए। सोही दिन कम्पनीले उनलाई रु. ७ लाख को चेक उपलब्ध गराएको र त्यसपछि रु. ५९ लाख ७२ हजार ७८९ बाँकी रहेको विवरणमा उल्लेख गरिएको केशवराजले बताएका छन्।

उनका अनुसार नाताले भतिजसमेत पर्ने दीपकको आग्रहमा प्राइम बैंकबाट कम्पनी ऋणी हुने गरी बा २ क ३३९२ नम्बरको एक्साभेटर र बा १ प ९६६८ नम्बरको टिप्पर खरिद गरिएको थियो। ती सवारीसाधनको साँवा र ब्याजसहित कम्पनीले बैंकमा एक्साभेटरतर्फ रु. ८३ लाख ५७ हजार ८६० तथा टिप्परतर्फ रु. ३६ लाख ६९ हजार ६८८ गरी कुल रु. १ करोड २० लाख २७ हजार ५४८ भुक्तानी गरिसकेको उनको दाबी छ।

कँडेलका अनुसार हालसम्म दुवै सवारीसाधन कम्पनी तथा बैंककै नाममा दर्ता रहे पनि दीपककै प्रयोगमा छन्। उनले कुनै पनि बैंक किस्ता नतिरेको र कम्पनीको सम्पत्ति समेत फिर्ता नगरेकाले सवारीसाधन फिर्ताका लागि प्रहरीमा निवेदन दिइसकिएको उनले जनाएका छन्।

उनले कम्पनीको सम्पत्ति फिर्ता गरी प्रयोगबापतको हिसाब मिलाउन दीपक तयार भए सम्पूर्ण कागजात र प्रमाणका आधारमा हिसाब–किताब मिलाउन आफू र कम्पनी पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन्।

प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यममा आफूले दीपकलाई रु. १० करोड तिर्नुपर्ने दाबी सार्वजनिक गरिएकोप्रति पनि आपत्ति जनाइएको छ। उक्त दाबीलाई पूर्ण रूपमा कपोलकल्पित र आधारहीन भन्दै त्यसको आधार र प्रमाणसमेत सम्बन्धित निकायबाट छानबिन गरिनुपर्ने माग कँडेलले गरेका छन्।

मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु
देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते
नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’

भर्खरै

  • १.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • २.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ३.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ४.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ५.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

  • ६.
    नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

  • ७.
    आज साउन ११ साउनको तपाइको राशिफल

  • ८.
    ‘मास्टर्नी’को टिजर सार्वजनिक, छोरी बचाउन आमाले गर्ने संघर्षको झलक

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.