• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

हास्य कलाकार जोगिन्दरको ‘बालेन सरकार’ सार्वजनिक, समसामयिक राजनीतिमाथि व्यंग्य

  •   आइतबार, साउन २४, २०८३ मा प्रकाशित

काठमाडौं । लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले यस वर्षको गाईजात्राका लागि नयाँ हास्यव्यंग्यात्मक कोसेली ‘बालेन सरकार’ सार्वजनिक गरेका छन्। उनले समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कार्यशैलीदेखि विभिन्न राजनीतिक दल र नेताहरूमाथि व्यंग्य गर्दै ‘बालेन सरकार’ ल्याएका हुन्।

रिजालले आफ्नो गाईजात्रे प्रस्तुतिमार्फत पछिल्लो राजनीतिक अवस्था र समाजमा देखिएका समसामयिक विषयलाई हास्यव्यंग्यको शैलीमा प्रस्तुत गरेका छन्। साथै, उनले गत फागुन २१ गते सम्पन्न निर्वाचनलाई समेत व्यंग्यको विषय बनाएका छन्।

आफ्नो प्रस्तुति ‘बालेन सरकार’मार्फत सरकारलाई सुझाव र खबरदारीसमेत गरिएको कलाकार रिजालले बताएका छन्। उनका अनुसार गाईजात्रे व्यंग्य मनोरञ्जनसँगै समाज र राजनीतिक विकृतिमाथि प्रश्न उठाउने माध्यम पनि हो।

‘बालेन सरकार’ ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। विगत २३ वर्षदेखि नियमित रूपमा गाईजात्राका लागि हास्यव्यंग्यात्मक कोसेली प्रस्तुत गर्दै आएका रिजालले यसपटक पनि समसामयिक विषयलाई केन्द्रमा राखेका छन्।

यसै प्रस्तुतिमा उनले लोकप्रिय लोकदोहोरी गीत ‘आमाले सोध्लिन् नि’ माथि प्यारोडीसमेत तयार पारेका छन्। लोकगायक राजु परियारको स्वर रहेको उक्त गीतको प्यारोडीमा लोकराज अधिकारीको शब्द तथा अष्ट लामाको संगीत संयोजन रहेको छ। प्यारोडीमार्फत कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत विभिन्न राजनीतिक दल तथा नेताहरूमाथि व्यंग्य गरिएको छ।

प्यारोडीको कोरियोग्राफी समन अधिकारीले गरेका छन् भने सम्पादन प्रेम शर्माको र छायांकन हरि ढकालको रहेको छ। पोस्ट प्रोडक्सनको काम कोचे मिडियाले गरेको हो।

‘बालेन सरकार’ रिजालको २३औँ गाईजात्रे कोसेली हो। यसअघि उनले गत वर्ष ‘मिस चौरासी’ प्रस्तुत गरेका थिए, जसले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो।

रिजालले विसं २०६१ सालदेखि हरेक वर्ष गाईजात्राका अवसरमा नियमित रूपमा हास्यव्यंग्य कार्यक्रम प्रस्तुत गर्दै आएका छन्। उनी गाईजात्रालाई हास्यकलाकारका लागि आफ्नो सिर्जना र प्रस्तुतिमार्फत समाजका विकृति तथा समसामयिक विषयमाथि व्यंग्य गर्ने महत्वपूर्ण अवसरका रूपमा लिन्छन्।

आइतबार, साउन २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.