• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘आ बाट आमा २’को टिजरले पायो दर्शकको साथ, २१ घण्टामै १३ लाख भ्युज

  •   मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘आ बाट आमा २’को टिजरले दर्शकको राम्रो ध्यान खिचेको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको टिजरले २१ घण्टामै १३ लाखभन्दा बढी भ्युज पाएको निर्माण पक्षले जनाएको छ। टिजरमा ५ हजार २ सयभन्दा बढी प्रतिक्रिया आएका छन्।

टिजर सार्वजनिक भएसँगै दर्शकले सकारात्मक प्रतिक्रिया जनाएका छन्। विशेषगरी अभिनेता पल शाहको लोकप्रियता र टिजरमा प्रस्तुत पारिवारिक तथा भावनात्मक कथालाई लिएर दर्शकले प्रतिक्रिया दिएका छन्।

रमेश बस्नेत नामका एक दर्शकले पल शाहको लोकप्रियताबारे टिप्पणी गर्दै प्रतिक्रिया दिएका छन्। उनको उक्त प्रतिक्रियामा अन्य दर्शकले पनि कमेन्ट गरेका छन्। अर्का दर्शक रमेश जोशीले टिजर पटक–पटक हेरेको उल्लेख गर्दै सम्पूर्ण टिमलाई बधाई दिएका छन्।

यस्तै, काशी बोहोराले टिजरले आफ्ना आमाबुबाको सम्झना गराएको भावुक प्रतिक्रिया दिएका छन्। उनले आमाबुबा नभएकाहरूलाई समेत भावुक बनाउने गरी फिल्म निर्माण गरिएको उल्लेख गरेका छन्।

निर्माण पक्षका अनुसार सार्वजनिक प्रतिक्रियामध्ये अधिकांश सकारात्मक छन्। यसले चलचित्रप्रति दर्शकको चासो बढेको संकेत गरेको निर्माण पक्षको भनाइ छ।

३ मिनेट ३८ सेकेन्ड लामो टिजरमा पल शाहले मलिका महतलाई बोकेर हिँडेको दृश्य प्रस्तुत गरिएको छ। आमाको औषधि लिन अस्पताल पुगेका पलले मलिकालाई जीवनभर बोकेर हिँड्ने भाव व्यक्त गरेको संवादले टिजरको भावनात्मक पक्षलाई थप बल दिएको छ। घरमा रहेकी आमा (विपना थापा)लाई केही भयो कि भन्दै पलले देखाएको हतार र चिन्ताका दृश्य पनि टिजरमा समेटिएका छन्।

दशैँको परिवेश र पारिवारिक संवेदनालाई केन्द्रमा राखिएको चलचित्रको मुख्य विषयवस्तु ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’ हो।

चलचित्रमा पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, विपना थापा, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको मुख्य भूमिका रहनेछ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको चलचित्रमा रोशन भट्ट र चन्द्र पन्त लेखकका रूपमा छन् भने संवाद रोशन भट्टले लेखेका हुन्। करण सिंह कार्यकारी निर्माता हुन्।

नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रको टिजर तथा ट्रेलर साहिल खानले तयार पारेका हुन्। ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको चलचित्रलाई आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ।

मङ्गलबार, असोज ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.