• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

उप प्रमुख अधिकारीले भरतपुर भित्रका बालगृहहरुको अनुगमन , मापदण्ड अनुसार सन्चालन गर्न निर्देशन

  •   आइतबार, असार १९, २०७९ मा प्रकाशित

असार १९ ,चितवन। आशिष अधिकारी
भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले महानगर क्षेत्राधिकार भित्र रहेका बालगृहहरुको अनुगमन पश्चात मापदण्ड अनुसार सन्चालन गर्न निर्देशन दिनुभएको छ । अनुगमनका क्रममा कुनै कुनै बालगृह मापदण्ड नपुगी सन्चालनमा आएको पाइएकोले सुधार गरेर सन्चालनमा ल्याउन भनेका छौ । उप प्रमुख अधिकारीले भन्नू भयो ।

आइतबार भरतपुरका विभिन्न वडामा रहेका बालगृहहरुकोअनुगमन तथा निरीक्षणका क्रममा मापदण्ड बिपरित सन्चालनमा आएको पाइएको हो । अनुगमनमा भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारी सहित सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा,भरतपुर १० का वडा अध्यक्ष तथा सामाजिक बिकास समिति सयोजक परमेश्वर खनाल, २३ का अध्यक्ष दिपक दवाडी, महानगर उप सचिब सुकदेब लम्साल, स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, प्रहरी नायब निरीक्षक हसिना गिरि लगायको सयुक्त टोलिले अनुगमन तथा निरीक्षण गरेको हो ।

भरतपुर २१ मा रहेको एभरेस्ट लनिङ एकेडमी,२३ मा रहेको आशा अनाथालय नेपाल र टिनाज मेमोरल गार्डेर्न निको होममा गरिएको अनुगमनका क्रममा खाना, खाना राख्ने भाडो, ओछ्यान , भौतिक सरचना लगाएतका विषयहरुमा सुधार गर्ने निर्देशन गरिएको छ उप प्रमुख चित्रसेन अधिकारीले भन्नू भयो । भरतपुर २१ मा रहेको एभरेस्ट लनिङ एकेडमीमा हाल १३ जना बच्चाहरु रहेका छन । उनिहरु चितवन,तनहुँ, रसुवा, बागलुङ र गोर्खा जिल्लाबाट आएका हुन । यस्तै भरतपुर २३ मा रहेको आशा अनाथालय नेपालमा एक सय ४८ जना बच्चाहरु आस्रित छन । २०५६ सालमा कोरियन नागरिकको सहयोगमा सो बालगृह सन्चालनमा आएको हो ।

अनुगमनका क्रममा आशा अनाथालयमा धेरै कुराको सुधार गर्नु पर्ने देखियो महानगर उप सचिब सुकदेब लम्सालले भन्नू भयो, यो एक पटकलाइ सुधार गर्ने मौका दिएका छौ आइन्दा फेरि यस्तो घटना दोहोर्‍याए कारबाही हुन्छ । त्यस्तै भरतपुर २३ मै रहेको टिनाज मेमोरल गार्डेर्न निको होम भने मापदण्ड बिपरित सन्चालनमा आएको भेटिएको छ । १४ जना बालिका र ६ जना बालक गरि जम्मा २० जना बालबालिलाई सरक्षण दिएको निको बालगृह कानुनी प्रक्रिया पूरा नगरी सन्चालनमा आएको देखियो, हामीले कानुन सम्मत प्रक्रिया पूरा गरेर आउनुस भनेका छौ, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले भन्नू भयो अर्को पटक आउदा प्रक्रिया पूरा नगरेको पाइए प्रशासन कानुन अनुसार अगाडि बढन बाध्य हुने छ ।

बालगृह सन्चालन गर्न भौतिक सरचना, खानपान, सरसफाइ, खेलमैदान, आयाहरु, समय समयमा स्वास्थ्य परिक्षण लगाएतका थुप्रै मापदण्डहरु पूरा हुनु पर्ने प्राबधान रहेको छ । अनुगमनको क्रममा खानाको ब्यबस्थापन राम्रो नभएको, सुत्ने कोठाको ब्यबस्थापन राम्रो सग नगरिएको, बालगृहमा रहेका अन्य सामाग्रीहरु गुणस्तरिय नभएको, सरसफाइमा बिशेश ध्यान नपुर्‍याएको पाइएको हुनाले सुध्रिने मौका दिएको महानगर स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेलले जानकारी दिनु भयो । नेपालमा बाल सरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको शक्ति समूह ब्यबस्थापन समितिका सदस्य तथा अधिबक्ता दिलिप कोइरालाको भनाइ छ । शक्ति समूह बाल सरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको सस्था हो । कोइरालाका अनुसार नेपालमा रहेका ४ सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन । जस मध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन् ।

आइतबार, असार १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.