• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘प्रकाशले सबै नेपाली युवाको कथा बोल्छ’

  •   शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित

चितवन – अहिलेका चर्चित अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’ नेपाली माटोको कथा बोलेको कमर्सियल फिल्म भएको दाबी गरिएको छ ।

आज (शुक्रबार) चितवनमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र लेखक बिकास सुवेदी र अभिनेता खड्काले ‘प्रकाश’ कमर्सियल फिल्म भएको दाबी गरेका हुन् । उनले जुम्ला जस्तो बिकट ठाउँको कथा उठाएकको भन्दैमा फिल्मलाई ‘नन कमर्सियल’ भन्न नमिल्ने बताए ।

लेखक सुवेदीले ‘प्रकाश’ सबै नेपालीको साझा कथा भएको बताए । फिल्ममा जुम्लाका एक विपन्न युवाले सरकारी शिक्षकको जागिर खान गर्नुपरेको संघर्षलाई देखाईए पनि यो कथा सबै नेपाली युवाहरुको जीवनसँग मेल खाने उनले दाबी गरे । ‘प्रकाश सबै नेपालीको साझा कथा हो । नेपालमा बसेर केही गर्छु, सरकारी जागिर खान्छु भन्ने युवाहरुको कथा हो’, उनले भने ।

जुम्ला जस्तो नेपालको पिछडिएको क्षेत्रको युवाले सरकारी जागिर खाने सपना देख्दा कस्ता अवरोधहरुको सामना गर्नुपर्छ भने कथा फिल्ममा उठाईएको उनको भनाइ छ । सुगम क्षेत्रको तुलनामा जुम्ला जस्तो दुर्गम क्षेत्र संघर्ष गर्नु कति कष्टपूर्ण हुन्छ भन्ने बिषयलाई फिल्मको माध्यमबाट देखाउन खोजिएको उनले बताए । जुम्ला जाँदा देखिएको कष्टकर जीवनलाई फिल्मको माध्यमबाट बाहिर ल्याउनुपर्छ भन्ने सोचका साथ ‘प्रकाश’ लेखिएको लेखक सुवेदीले बताए ।

उनले फिल्ममा प्रदीपले आफ्नो ‘कम्फर्ट जोन’ भन्दा बाहिर निस्किएर काम गरेको बताए । ‘कम्फर्ट जोन’ बाहिर निस्किएर पनि प्रदीपले फिल्ममा राम्रो काम गरेको उनको भनाइ थियो । उनले नेपाली माटोको कथा रुचाउनेले फिल्मलाई पनि रुचाउने विश्वास व्यक्त गरे ।

अभिनेता प्रदीपले पनि फिल्ममा आफ्नो कम्फर्ट जोन भन्दा बाहिर निस्किएर फरक भूमिका निर्वाह गरेको बताए । उनले ‘प्रकाश’ बाट आफुले कलाकार बन्ने प्रयास गरेको बताए । यस अघिका फिल्ममा हिरोको रुपमा अभिनय गरेको भन्दै उनले ‘प्रकाश’ मा कलाकार बन्ने प्रयास गरेको बताए ।

फिल्मको वान लाइन सुनेर नै आफु काम गर्न तयार भएको बताए । ‘फिल्मको कथा के हो ? पात्र के हो ? केही थाहा थिएन । एउटा विद्रोह भयो, द्धन्द भयो । त्यसले एउटा व्यवस्था लिएर आयो । त्यसमा यस्ता कमि कमजोरी छन् जसले अर्को विद्रोह निम्त्याउन सक्छ भन्ने लाइनले म काम गर्न तयार भए । मैले गरेको कामले भविष्यमा निम्तिन सक्ने समस्या देखाउन सक्छ भने यो जस्तो गतिलो चिज केही दिन सक्छु जस्तो लागेन । त्यसैले मैले गरे । त्यो समस्या के हो फिल्म हेरेपछि थाहा पाईन्छ’, प्रदीपले भने ।

उनले ‘प्रकाश’ आफ्नो लागि निकै चुनौतीपूर्ण भए पनि त्यसलाई अवसरको रुपमा लिएर राम्रो काम गर्ने प्रयास गरेको बताए । फिल्मका लेखक, निर्माता र निर्देशकले ‘प्रकाश’ को पात्रमा काम गर्न हौसला दिएको उनले बताए । उनले आफ्नो यस अघि प्रदर्शन भएका ६ वटा फिल्म भन्दा ‘प्रकाश’ व्यवसायिक रुपमा पनि सफल हुने विश्वास व्यक्त गरे ।

भाद्र १० गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘प्रकाश’ लाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् । फिल्मका निर्देशक दिनेश राउत हुन् । फिल्ममा प्रदीपसँगै दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडालगायतको पनि अभिनय छ ।

फिल्ममा दुई करोड भन्दा बढी लगानी गरिएको निर्माण पक्षको दाबी छ । जुम्लामा खिचिएको फिल्मको टिजर र दुई वटा गीत सार्वजनिक भइसकेको छ । जसले दर्शकबाट राम्रो प्रतिकृया पाइरहेको छ ।

शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.