साउन १३ , भरतपुर । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले साउन १४ शनिबार गते बिहान ९ बजे देखी अपरान्ह ४ बजेसम्म नारायणगढ फिडर अन्तर्गत नारायणगढ, बाह्रघरे क्षेत्रमा विद्युत सेवा बन्द हुने जनाएको छ । छ लेन सडक मर्मतको लागि आर्मी ब्यारेक, सिजी मल अगाडी ट्रान्सफर्मर सार्ने कायको लागि विद्युत अवरुद्ध हुने कार्यालय जनाएको छ ।
साथै भरतपुर–२ फिडर अन्तर्गत ग्रोन्द्राङ, मिलन चोक, बसन्त चोक र डाँडाघारी क्षेत्रमा बिहान ९ बजे देखी अपरान्ह ४ बजेभित्र २ घण्टाको लागि विद्युत सेवा बन्द रहने कार्यालयले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया


