• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. शक्तिपीठमा भक्तजनको घुइँचो

भरतपुर महानगरले बजार अनुगमनलाई तिब्रता दिदै

  •   बुधबार, भदौ २९, २०७९ मा प्रकाशित

आशिष अधिकारी – भाद्र २९ ,चितवन। उपभोक्ताहरुको हितलाइ ध्यानमा राखी स्व्च्छ बजार कायम राख्न भरतपुर महानगरले आफ्नो क्षेत्र भित्र हुने स्थानीय बजारमा अनुगमनलाई तिब्रता दिएको छ । भरतपुर महानगरपालिकाले बुधबार पनि नियमित सयुक्त बजार अनुगमन गरेको छ। मगलबारबाट नारायणगढ बजार क्षेत्रको अनुगमन शुरु गरेको महानगरले बुधबार भने अल्लि फरक ढगबाट फरक क्षेत्र को अनुगमन गरेको छ ।

बुधबार महानगरपालिकाले वडा न ९ को केन्द्रिय बस ट्रर्मिनल क्षेत्रमा अनुगमन गरेको जनाएको छ । यो हाम्रो दैनिक कार्य मै पर्छ,महानगरको कृषि तथा पशुपक्षि ब्यबसाय प्रबर्द्धन शाखा प्रमुख डा श्यामराज देबकोटाले भने । देबकोटाका अनुसार पहिलो चरणमा ब्यबसायीहरुलाइ मापदण्ड अनुसार आफ्नो ब्यापार सन्चालन गर्न, मुल्य सुची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन,बिल भर्पाइलाइ छरितो बनाउन, चाडपर्बको बेलामा दैनिक उपभोग्य बस्तुहरुमा कालो बजारी नगर्नका लागि सजग गराइएको छ ।

नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको हो । केन्द्रिय बस ट्रर्मिनल क्षेत्रमा १७ वटा विभिन्न पसलहरुमा अनुगमन गरेको छ । त्यस क्षेत्रमा रहेको अपार कास्की स्टोर्स एन्ड दूध डेरि,आर्जन टेड्रस,रचना किराना पसल,ममता कोल्ड स्टोर्स,लक्ष्मि प्रोभिजनल स्टोर्स,ज्योती कस्मेटिक एन्ड बुटि कलेक्सन,सिजन जनरल स्टोर्स,बन्धु भेट फर्मा, गुरुङ पोल्ट्री सप्लायर्स,न्यु सन्तोष हेयर ड्रेसर सैलुन,न्यु पशुपति दुग्ध डेरि,एस के फेसन कलेक्सन लगाएतका पसलहरुमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाइ तुरुन्तै दर्ता गरेर सन्चालन गर्न ब्यबसायीलाई महानगरमा सम्पर्कमा आउन आग्रह समेत गरिएको छ । बिना दर्ता पसल सन्चालन नगर्न, बिल भरपाइ अध्याबधिक गर्न,दर्ता भएका पसलहरुको हकमा नवीकरण तुरुन्तै गर्न,पेय पदार्थहरुको सेवन अवधी नियमित रुपमा चेकजाच गर्न, बेकरी घ्यु र चुक अमिलोमा अखाद्य पदार्थ भेटिएको भन्दै त्यसलाइ हालै देखि लागू हुने गरि बिक्री वितरण नगर्न भन्दै सचेत गराएको उपभोक्ता अधिकार सरक्षण मन्च चितवनका उपाध्यक्ष बिष्णु प्रसाद भुसालले जानकारी दिनु भयो । साथै उहाँले बहालकर तिरेको नदेखिएको,राजश्व सकलनमा दर रेट भन्दा कम लिएको देखिएकोले सम्बन्धित वडा सग कुरा गर्ने गरि सुझाव दिइएको पनि जानकारी गराउनु भयो ।अनुगमन टोलिले बजार अनुगमनलाइ औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ ।

देबकोटाको नेतृत्वमा बजार अनुगमनमा गएको टोलिमा जिल्ला प्रशासन कार्यलय चितवन ,जिल्ला प्रहरी कार्यलय चितवन ,उधोग बाणिज्य सघ चितवन,खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यलय चितवन, उपभोक्ता अधिकार सरक्षण मन्च,महानगरको कृषि , पशुपक्षि र मत्स्य शाखाका प्रतिनिधिहरु, पत्रकार, नगर प्रहरी लगाएत सरकारी तथ गैरसरकारी कार्यलयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।

भरतपुर महानगरको उपभोक्ता हित सरक्षण शाखा तथा शासकीय सुधार इकाइ शाखाका शाखा अधिकृत ठानेश्वर सापकोटाले नियमित सयुक्त बजार अनुगमनलाइ प्रभावकारी बनाएरै छाड्ने प्रतिबद्धता अनुसार बजार अनुगमनमा निस्किएको बताउनु भयो ।उपभोक्ता ठगिनबाट रोक्ने हाम्रो दायित्व हो, सापकोटाले भन्नू भयो त्यसको लागी हामी निरन्तर बजार अनुगमनमा हिडिरहने छौ ।
उपभोक्ता सरक्षण एन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ । मगलबार र बुधबार गरिएको अनुगमनमा समग्रमा गत बर्षको तुलनामा सुधार आएको भेटिएको अनुगमन समितिले निस्कर्ष निकालेको छ । मगलबार मात्रै अनुगमन टोलिले नारायणगढ बजारमा ८ वटा विभिन्न पसलहरुमा अनुगमन गरेको थियोे ।

बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.