भाद्र ३१ , चितवन । जग्गनाथ ग्रुप अफ इन्डस्ट्रीज प्रा ली द्वारा आयोजित युरो पेन्टर भेट्घाट कार्यक्रम चितवनको सगुन पार्टी प्यालेसमा सम्पन्न भएको छ्।कार्यक्रम प्रोडक्सन म्यानेजर ध्रुब चापागाईले सन्चालन गर्नु भएको थियो भने स्वागत मन्तब्य कम्पनीका सिनिएर सेल्स अफिसर अनुप लामीछानेले गर्नु भएको थियो।
कार्यक्रममा यस कम्पनीका ब्रान्ड म्यानेजर बिनायक पान्डेले कम्पनी को उत्पादन सम्बन्धी जानकारी दिनु भएको थियो। साथै यसै कार्यक्रम मा यो बर्ष पेन्टर बिजेता लक्ष्मण महतोले हिरोको प्लिजर स्कुटी पनि जित्नु भएको छ्।
महतोले दवाडी ट्रडेर्स बाट पेन्टर खरिद गर्दा यो पुरस्कार जितेका हुन् । पुरस्कार कम्पनीका ब्रान्ड म्यानेजर्म्यानेजर्,सिनियर सेल्स अफिसर, र शिरिष दवाडीले हस्तान्तरण गर्नु भएको थियो।
तपाईको प्रतिक्रिया


