असोज २३, चितवन । चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्।प्रतिनिधिसभा निर्वाचनका लागि श्रेष्ठ बामलोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका हुन्। गठबन्धनले उम्मेदवार बनाएका श्रेष्ठ चितवनका लागि नयाँ हुन्।
तपाईको प्रतिक्रिया


