• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भरतपुरका भूमिहिनले उमेश श्रेष्ठलाई भने : हाम्रो पूर्जा अब तपाईलेनै दिलाईदने हो

  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित

कात्तिक २९,चितवन । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वाहरुले आज(मंगलबार) भरतपुरका विभिन्न वडामा घरदैलो तथा कोण सभा गरेका छन । गठबन्धनले भरतपुर वडा नम्बर ११, १२ तथा नारायणगढ बजार क्षेत्रमा घरदैलो गरेका थिए । भरतपुरमा गरिएको घरदैलोमा भरतपुर ११ र १२ का भूमिहिनले उमेश श्रेष्ठलाई जग्गाधनी पूर्जा दिलाईदिन माग गरे । उनीहरुले विगत २३ बर्षदेखि जग्गाधनी पुर्जा नपाएको भन्दै श्रेष्ठले जितेपछि लालपुर्जा दिलाईदिन अनुरोध गरे । घरदैलो गर्ने क्रममा भुमिहिनहरुले आफूलाई जग्गाधनी पूर्जा मिलाईदिने विश्वासिलो नेतालाई मात्र भोट दिने बताएका थिए ।

भरतपुर वडा नम्बर १२ का भुमिहिन वीर बहादुर तामाङ्गले बर्षौैदेखि अन्य नेताहरुले जितेपनि आश्वासन मात्रै दिएको भन्दै गुनासो गरे । ‘अहिले उमेश श्रेष्ठ ज्यू हाम्रो घरदैलोमानै आउनु भएको छ । पूर्जा दिने बचन पनि दिनुभएको छ । अब यसपटकको भोट उहांँलाईनै दिन्छौं ।’ तामाङ्गले भने । आफूहरुले यस देशको नागरिक भएर पनि जग्गाधनी नहुुंँदा दोस्रो दर्जाको नागरिकको रुपमा बांँच्नु परेको भन्दै तामाङ्गले दुःखेसो पोखे ।
भूमिहिनका अगुवाहरुले अहिले यसपटक एकजुट भएको र आफ्नो मुख्य माग नै जग्गाधनी पूर्जा भएको बताएका थिए । अर्का भूमिहिन गोपाल विक अहिलेसम्म जग्गाधनी नहुंँदा दैनिक जीवनमानै असर परेको बताउंँछन । ‘कतै काम खोज्न जांँदा पनि सुकुम्बासी भनेर काम पाईदैन । सार्वजिनक जग्गामा नत नचुहुने घर बनाउन सक्छौं । हाम्रो बासको ग्यारेन्टी उमेश सरले गर्नुहुन्छ भन्ने आशा चैं छ ।’

श्रेष्ठ राज्यमन्त्री हुंँदा कोराना खोप ल्याएर काम गरेको भन्दै श्रेष्ठलाई यसपटक भोट दिएर जिताउने उनले बचन दिए । भुमिहिनहरुले आफूहरु कुनै पार्टी बिशेषमा नलागेको र जग्गा दिलाईदिने प्रतिबद्धता दिए गठबन्धनलाई भोट दिने बताएका छन । अर्की भूमिहिन लीला सार्कीले आफू जग्गा दिलाईदिने पार्टीको रहेको बताईन । ‘अहिलेसम्म नेताहरुले भोट मात्र लिएर गए हामीलाई केही दिएनन उनले भनिन, अब उहांँ असल मान्छे भन्ने सुनेकी थिएंँ । यो पाली उहांँलाई दिएर हेर्छौं ।’ आफ्नो जेनतेन गासको गुजारा चलेपनि बासको व्यवस्था नहुंँदा सधै छोराछोरीको भविष्यको चिन्तामा रहेको उनले सुनाईन ।
सो गुनासो सुनेपछि जवाफ दिदै उम्मेद्वार श्रेष्ठले आफूले चुनाव जितेमा जग्गाधनी जसरी पनि दिलाईदिने प्रतिबद्धता व्यक्त गरे । ‘म पनि गरिखाने मान्छेको अभियान्ता हुंँ । मैले पनि तपाईहरुले जस्तै दुःख संर्घष गरेर आएको व्यक्ति हो । मैले तपाईंहरुको पीडा नबुझे कस्ले बुझ्छ र !’ श्रेष्ठले भने ।यसका लागि भूमिहिनको भोटको आवश्यक रहेकोले जिताएर सांँसद बनाईदिन श्रेष्ठले आग्रह गरे ।

घरदैलोको क्रममा प्रदेश २ खका उम्मेद्वार उत्तम जोशीले आफूलाई यस क्षेत्रको भूमिहिनको समस्या राम्रोसंँग थाहा भएको भन्दै गठबन्धनले जितेमा जग्गाधनी पुर्जा दिलाउन आफूले कुनै कसर बांँकी नराख्ने बताए ।गठबन्धनले आज भरतपुर १२ को मालपोत चोक, मुनाल चोक लगायतका ठाउंँहरुमा कोणसभा गरेको थियो ।

मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.