• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भरतपुर महानगर प्रमुखका दुई महत्वाकांक्षी आयोजनाले गति लिंँदै

  •   बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित

कात्तिक ३०, चितवन । गएको कार्यकालमा देशका पालिकाहरुमा सबैभन्दा धेरै काम भरतपुर महानगरपालिकाले गर्न सफल भएको छ । महानगर भित्र धेरै ठूला र महत्वपूर्ण आयोजना निर्माणका क्रममा छन । साना तिना आयोजना कतिपय सम्पन्न भईसकेका छन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको निरन्तर प्रयासका कारण यहांँ धेरै आयोजना पर्न सफल भएका हुुन् । यी आयोजना मध्येका दुई महत्वाकांक्षी आयोजना सभागृह र ६ लेन सडकले गति लिन थालेको छ । कोभिडका कारण सोचेअनुसार काम नभएपनि पछिल्लो समय कामले गति पाएको छ । नमुना विकासका आयोजनाकै कारण सर्वाधिक मतका साथ दाहाललाई दोस्रो कार्याकालका लागि महानगरबासीले प्रमुखमा निर्वाचित गरेका छन् ।

भरतपुर सभागृह र पुल्चोक–गोन्द्राङ्ग ६ लेन सडक निर्माणको आधा आधी काम सम्पन्न भएको छ । संरचनाले रुप लिन थालिसकेको छ । सभागृहको काम ४० प्रतिशत सकिएको छ भने ६ लेन सडकको काम ५० प्रतिशत भन्दा बढी भएको छ । आँफु प्रमुख भए पछि भरतपुर महानगरपालिकाको सभाकक्षमा पूर्ब प्रधानमन्त्री एबं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा तत्कालिन भौतिक पूर्बाधार तथा यातायात मन्त्री रघुविर महासेठ सहित मन्त्रालयका सचिव, सडक बिभागका महानिर्देशक लगायतको उपस्थितिमा भएको छलफलले ६ लेन सडक जन्मिएको हो ।

कार्यक्रममा प्रमुख दाहालले प्रस्ताब गरे संगै मन्त्री महासेठको निर्देशनमा परियोजनाले गति लिएको हो । त्यसो त त्यस पछि फेरिएका मन्त्री, सचिव, महानिर्देशक सबैलाई घचघच्याएकै कारण आयोजना यो अबस्थामा आएको दाहाल बताउनुहुन्छ । महानगरको शहरी क्षेत्रमा सौन्दर्यकरण सहितको हरियाली सडक बनाउने आफ्नो सपना अब साकार हुने दाहाल बताउनुहुन्छ ।

त्यसैगरी सभागृह जन्मिएको हो । यो परियोजनाका लागि महानगरले निकै मेहनत गर्नुपरेको दाहाल बताउनुहुन्छ । बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल र हनुमान नगरको जग्गा नमिले पछि परियोजना जिल्ला समन्वय समितिको जग्गामा गरिएको हो । हनुमान नगर टाढा हुने र क्यान्सर अस्पतालको जग्गा अन्य प्रयोजन गर्न नहुने भनिए पछि यो जग्गामा सभागृह बनाईएको हो । चितवन बासीका लागि यी दुई परियोजना महत्वपूर्ण रहेका छन् ।

बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.