मंसिर ५ , चितवन। चितवन–१ मा १४०० मतगणना गर्दा नेपाली कांग्रेसका विश्व पौडेलले ४८१ मतसहित अग्रता लिएका हुन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याइरहेका छन् । ढकालले ४४२ मत पाएका छन् भने एमालेका सुरेन्द्र पाण्डेले ३५७ मत पाएका छन् ।
तपाईको प्रतिक्रिया


