पुस ८ ,काठमाडौं । चर्चित गायक कुमार सानु र देविका बन्दनाको स्वर रहेको गीत ‘तिम्रो मायाको सागरमा’ को भिडियो सार्वजनिक गरिएको छ । सरेन्द्र महर्जनको शब्द रहेका गीतमा सन्तोष श्रेष्ठले संगीत दिएका छन् ।
अभिनेत्री प्रियंका कार्की र उनका पति आयुष्मान देशराज जोशी अभिनित म्युजिक भिडियो राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा गरिएको हो । गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
तपाईको प्रतिक्रिया


