• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

मेयर रेनु दाहालद्धारा एकै दिन ४ वटा डिप बोरिङको उद्घाटन

  •   शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित

पुस २२ , चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एकै दिनमा ४ वटा ठुला डिपट्युबवेल सिँचाई प्रणालीको उद्घाटन गर्नुभएको छ ।शुक्रबार भरतपुर–२३ स्थित विभिन्न स्थानमा निर्माण सम्पन्न भएका ४ वटा डिप बोरिङको उद्घाटन गर्नु भएको हो ।चितवन भूमिगत संयोजनात्मक जल सिँचाई आयोजनाका प्रमुख देवकुमार स्याङबोका अनुसार ४ वटा डिप बोरिङ रु ३ करोड ४७ लाख ३१ हजार आठ सय पैसठी रुपैयाँ लागतमा निर्माण भएको हो ।

डिप बोरिङहरु पूर्ण रुपमा सञ्चालनमा आएसँगै भरतपुर २३ का १ सय २० विघामा आकाशे पानीको भर पर्नुपर्ने अवस्था हटेको छ ।प्राविधिका अनुसार एक डिप बोरिङले ४० देखि ६० विघा क्षेत्रफल जग्गालाई प्रयाप्त रुपमा सिँचाई गर्न पुग्छ । उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले सिँचाईको अभाव भएको स्थानमा महानगरपालिकाले सिँचाईका योजना अगाडि बढाएको बताउनुभयो । कृषिको प्रचुर सम्भावना रहेको पश्चिम चितवनलाई पुग्ने गरि सिँचाइको दियो अभियान अन्तगर्त नारायणी लिफ्ट सिँचाईको मर्मत गर्ने काम भैरहेको बताउनुभयो । उहाँका अनुसार अहिले अल्पकालिन रुपमा डिप ट्यूब वेल निर्माणको कार्य अगाडि बढाईएको हो । निर्माण समपन्न भएपछि आगामी दिनमा भरतपुर महानगरपालिकामा सिँचाईको अभाव नहुने दाहालको दाबी छ । आफ्नो पाँच बर्षे कार्यकालमा ५६२ वटा ट्यूबेल निर्माण भएको बताउनुभयो । कृषि उत्पादनलाई वृद्धि गर्न सुख्खाग्रस्त क्षेत्रमा भूमिगत सिँचाईमार्फत १२ महिना नै सिँचाईको प्रबन्ध मिलाउने गरी महानगरका २९ वटा वडामा बोरिङका कार्यक्रमहरु सञ्चालन भईरहेको प्रमुख दाहाललको भनाई छ ।

चितवन भूमिगत सिँचाई आयोजनामार्फत भरतपुरमा ३० वटा डिप बोरिङ र २ सय शयालो ट्युबवेल निर्माण भइसकेको आयोजनाका प्रमुख स्याङबोले जानकारी दिनुभयो ।सिँचाईको व्यवस्था भएसँगै कृषकहरु खुसी भएका छन् । भरपतुर २३ का स्थानीय ईश्वर प्रसाद सापकोटाले १२ महिना सिँचाई हुने भएपछि तोरीको उत्पादन बढेर जाने बताउनु हुन्छ । धेरै वर्षदेखि सिँचाईको अभावमा एक बाली मात्रै लगाउनुपर्ने बाध्यता रहेको भन्दै उहाँले डिप बोरिङको प्रयोगले उत्पादन वृद्धि हुनका साथै बेमौसमी खेती लगाउन सकिने उल्लेख गर्नुभयो ।भरतपुर २३ का अर्का कृषिक नन्दलाल चौधरीले डिप बोरिङले तेब्बर उत्पादन वृद्धि हुने अपेक्षा लिएको बताउनुभयो । चौधरीले सधै १० मुरी धान आउने खेतमा अब भने ३० मुरी फल्नेमा आफु पूर्ण रुपमा आशावादी रहेको सुनाउनुभयो ।

शुक्रबार, पुष २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.