• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ९. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

मेयर दाहालद्धारा बेतरी खोलामा पुलको शिलान्यास, दुई वर्षभित्र बन्ने

  •   सोमबार, पुष २५, २०७९ मा प्रकाशित

पुस २५ ,चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पश्चिमको वडा नम्बर २७ मा पर्ने बेतरी खोलामा पुलको शिलान्यास गर्नुभएको छ ।सोमबार एक कार्यक्रमका बीच मेयर दाहालले २० मिटर लम्बाईमा निर्माण हुने पुलको शिलान्यास गर्नुभएको हो ।

पुल निर्माणपछि भरतपुर–२७ मा पर्ने तेलौली बजार, धरमपुर, बुद्धनगरमा जनता प्रत्यक्ष लाभान्वित हुनेछन् । बाढीले भत्काएको पुल नबन्दा स्थानीय वर्षायाममा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । ३ करोड ३४ लाख १३ हजार लागतमा पुल निर्माण हुन लागेको हो ।

मेयर दाहालले यसपाली सानाठुला ५० वटा पुलहरु बन्ने जानकारी दिनुभयो । “संघ र प्रदेश सरकारसँग थप पुलहरु निर्माण गर्न पहल भैरहेको छ”, उहाँले भन्नुभयो, “२० वटा ५० मिटर लामा ठुला पुलहरु बन्नेछन्, अन्य पुलहरुको पनि सर्भे भैरहेको छ ।”मेयर दाहालले प्रचण्ड मार्ग अन्र्तगतको बेतरी खोला आसपासको सडक कालोपत्रे लगायतका रोकिन पुगेका कामलाई छिटै सुचारु गराउन पहल गर्ने बताउनुभयो ।

“मंगलपुरदेखि तेलौलीसम्म २२ किमिको प्रचण्ड मार्गलाई सौन्दर्यीकरण गर्ने काम पनि सुरु गरेका छौँ”, उहाँले भन्नुभयो,“काम ढिलो गर्ने निर्माण व्यवसायीलाई ताकेता गरिदिएका छौँ । ” मेयर दाहालले पश्चिम चितवनको मुख्य सडकका रुपमा अगाडी बढेको प्रचण्ड मार्गलाई छिटै पूर्णता दिइने बताउनुभयो ।

सडक जगतपुर–कसारचोक–शुक्रनगर–तेलौली हुदै वडा नम्बर २६ को भगडीसम्म विस्तार हुनेछ । पुल शिलन्यास कार्यक्रममा स्थानीयले पञ्चैबाजा बजाएर मेयर दाहाललाई स्वागत गरेका थिए । जिएमआर कन्स्ट्रक्सन नेपाल प्रालिले २ वर्षमा निर्माण सक्ने गरी बेतरी खोला पुल बनाउनेछ । यो पुल २ लेनको हुनेछ ।

https://www.facebook.com/107608434350081/videos/3392572581062713

सोमबार, पुष २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.