• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

कलाकार संघको अध्यक्षमा सुशान्त श्रेष्ठ,सविन श्रेष्ठ, मोहन निरौला र रेजिना उप्रेतीले उम्मेदवारी दिने

  •   सोमबार, पुष २५, २०७९ मा प्रकाशित

पुस २५ ,चितवन । नेपाल चलचित्र कलाकार संघको अहिले सम्म अध्यक्षमा ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । यही चैत ४ गते काठ्माण्डौमा हुने १९ अधिवेशनबाट नेतृत्व लिने दाउमा कलाकारहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । अध्यक्षको दाबी गर्नेहरुमा अभिनेता सुशान्तकुमार श्रेष्ठ, सविन श्रेष्ठ, मोहन निरौला, अभिनेत्री रेजिना उप्रेतीको नाम चर्चामा छ । २२ वर्षदेखि कलाकारिता क्षेत्रमा सक्रिय सुशान्तकुमार चलचित्र विकास बोर्ड सल्लाहकार समिति सदस्य समेत हुन् ।

मकवानपुर घर भएका सुशान्त कुमार श्रेष्ठ समय, दबाब, हल्दार सुन्तली, किस्मत दुई, मिसन पैसा रिलोटेड, डाँडाको वरविपल लगायतका चलचित्रमा अभिनय गरेका छन् । फन्को, संरक्षण, पञ्चायत, पिञ्जडा व्याक अगेन, लभसब लगायतका चलचित्रहरु निर्माण गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्–अग्रजहरुलाई सम्मान अनि युवापुस्तालाई प्रोत्साहन गर्दै सबै अटने अनि सबै जुटने कलाकार संघलाई अझ मर्यादित र व्यावसायिक बनाउदै लाने अठोटका अध्यक्ष पदको उम्मेदवारी दिदैछु ।

अभिनेता सविन श्रेष्ठ पनि चुनावी मैदानमा छन् । हवल्दार सुन्तली, हिरो रिटन्र्स, लक्ष्य, नमस्ते नेपाल, रावण, वर्षात, भाग सानी भाग, दमदार लगायतका चलचित्रमा अभियान गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्–बोलेर भन्दा गरेर देखाउनेछु, नेपाली चलचित्र तथा नेपाली कलाकारहरुको हक, हित साथ, सहयोग र उन्नतिको लागि रात दिन सेवामा समर्पण हुने कसम खादैछु ।” उनले कलाकार संघमा नयाँपुस्ता ल्याउन लाग्ने बताए ।

अध्यक्षका दाबेदार कलाकार मोहन निरौलाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले आर्दश नारी, बेहुली, स्वर्ग, नाता, आर्शिवाद, जन्म मत्यु, अजम्बरी नाता, रावण लगायतका १ सय बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनले सम्पति, पुकार, जन्मभूमि जस्ता चलचित्रका निर्देशक समेत हुन् । उनी कला, साहित्य, संस्कृति र चलचित्र क्षेत्रमा भएको अतिक्रमणविरुद्ध ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’समेत चलाउँदै आएका छन् । निरौला वर्तमान उपाध्यक्ष तथा प्रवक्ता समेत हुन् । संघमा गरेको काम र कलाकारिता क्षेत्रमा पाएको अनुभवकै कारण अध्यक्षमा दाबी गरेको बताएका छन् ।

यस्तै अभिनेत्री रेजिना उप्रेतीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनी संघको बरिष्ठ उपाध्यक्षसम्म भैसकेकी छन् । खान्दान, दुर्गा, अनमोल, अग्नीज्वाला, बरदान, अग्नीपथ, धुम लगायतका चलचित्रमा अभिनय गरेकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकि छन्,–संघलाई क्रियाशिल र रचनात्मक बनाउने प्रयास नै हो । उनले २४ वर्ष चलचित्र क्षेत्रमा आँफुले गरेको काम र अनुभवका कारण संघलाई सबल र सक्षम बनाउदै हकहितका लागि लागिपर्ने बताएकी छन् ।

सोमबार, पुष २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.