• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

ढिलोचाँडो कम्युनिष्ट एकता हुने माओवादी केन्द्रका महासचिव गुरुङकाे भनाइ

  •   सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित

रुकुम पश्चिम ,मंसिर १८- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा ढिलोचाँडो कम्युनिष्ट एकता हुने बताउनुभएको छ । प्रेस सेन्टर रुकुम पश्चिमले आज मुसिकोटमा आयोजना गरेको पत्रकार भेटमा बोल्दै कम्युनिष्ट विचारमा कुनैपनि विमति नभएकाले एकता हुन सक्ने बताउनुभएको हो ।

तत्कालका लागि केही कम्युनिष्ट घटकहरु अहिले नै एकताका लागि तयार नभएकाले विकेन्द्रीकरण भएको कम्युनिष्टमा ढिलोचाँडो जसरी पनि एकता हुने उहाँको भनाइ छ । `कम्युनिष्ट एकताको लागि हिजोको सबै माओवादी एक ठाउँमा हुनुपर्छ भन्ने छ । तर माओवादी बाहेक अन्य कम्युनिष्ट घटकका केही निश्चित सिमाका कारण सिङ्गो कम्युनिष्ट एकताको प्रक्रिया अहिले नै सम्भव नभएको हो,´ उहाँले भन्नुभयो ।

त्यस्तै अहिलेको कम्युनिष्ट घटकभित्रको सिङ्गो समाजवादी मोर्चामा समेत एकताका विषयमा कुनै छलफल नगरिएको महासचिव गुरुङले बताउनुभएको छ । तर ढिलोचाँडो नेपालमा एउटा मात्रै कम्युनिष्ट पार्टी निर्माण हुने उहाँको भनाइ छ ।

यसैगरी वर्तमान सरकारको नेतृत्व पनि कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेकाले अहिलेको सरकार सापेक्ष रुपमा स्थिर रहेको गुरुङले बताउनुभएको छ । यस्तो परिस्थितिमा तत्काल सरकारमा कुनै फेरबदल नहुने, यदि त्यो अवस्था आएमा सरकारमा रहेका पार्टी नेतृत्वलाई समझदारीपूर्वक निर्णय गर्ने जिम्मेवारी दिइएको महासचिव गुरुङले बताउनुभएको छ ।

महासचिव गुरुङ जाजरकोट भूकम्पपछि रुकुम पश्चिम र जाजरकोटको प्रभावित क्षेत्रको अनुगमन तथा चाइना कम्युनिष्टले उपलब्ध गराएको राहत सामग्री हस्तान्तरणका लागि प्रभावित जिल्ला आइपुग्नुभएको छ ।

सवा करोड रकम बराबरको राहत सामग्री रुकुम पश्चिमको सानीभेरी -१ र आठबिसकोट -१४ तथा जाजरकोटको भेरी -१ र नलगाड -१ गरि दुई जिल्लाका पाँच सय घरपरिवारलाई वितरण गरिने बताइएको छ ।

सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.