• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ७. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

२७ वटा टी-२० खेलेपछि अमेरिकातर्फ नेपाली टोली प्रस्थान

  •   आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले १० वर्षपछि टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्दैछ।

आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ मा भाग लिन नेपाली टोलीको एक समूह शनिबार राति अमेरिका प्रस्थान गरेको छ। अर्को एक समूह आइतबार अमेरिकातर्फ प्रस्थान गर्दैछ।

नेपालले अमेरिकाको मायमीमा विश्वकपको अन्तिम तयारी यहिँ सातादेखि सुरू गर्नेछ। त्यहाँ तयारी गरेपछि नेपाली टोली वेस्ट इन्डिजको सेन्ट भिसेन्ट जाने कार्यक्रम छ। सेन्ट भिसेन्टमा अभ्यास गरेपछि नेपाली टोली फेरि अमेरिका आउनेछ।

यसपटक नेपालले विश्वकपका लागि पर्याप्त तयारी गर्ने अवसर पायो। नेपालले विश्वकपका लागि भनेर २५ वटा टी-२० खेल खेल्यो। जसमा नेपालले १५ खेलमा जित निकाल्दा ११ खेलमा भने हार बेहोर्‍यो। एक खेलमा नजिता आएन।

सुरुमा नेपालले घरेलु मैदानमा टी-२० विश्वकप २०२४ खेल्ने टोलीद्वय नामिबिया र नेदरल्यान्ड्ससँग सिरिज खेल्यो। जसमा नेपालले सुरूवाती दुई खेल हार्दा पछिल्ला दुई खेल जित्दै फाइनलमा स्थान पक्का गर्यो। नेदरल्यान्ड्सविरूद्धको फाइनल खेलमा भने नेपाल पराजित भयो।

त्यसपछि नेपालले हङकङमा पपुवा न्युगिनीलाई जित्यो। तर हङकङविरुद्धको समूह चरणको खेल र पपुवा न्युगिनीविरूद्धको फाइनल खेलमा पराजय भयो। त्यसअघि नेपाल र हङकङबीको पहिलो खेलमा वर्षाले अवरुद्ध भएको थियो।

हङकङ भ्रमणपछि घरेलु मैदानमा आयरल्यान्ड्स ए विरुद्धको दुई खेल जितेर नेपालले भारतको रणजी टोलीसँग सिरिज खेल्यो। आइपिएल २०२४ चलिरहेको अवस्थामा टोलीमा भारतका राम्रा खेलाडी भने समावेश थिएनन्। सो सिरिजमा समूह चरणमा बरोडासँग पराजित भएको नेपालले गुजरातसँगको फाइनलसहित बाँकी चार खेलमा जित निकाल्यो।

त्यसपछि ओमानमा भएको एसिसी प्रिमियर कपमा नेपालले समूह चरणमा चार खेल जित्यो। तर सेमिफाइनलम युएई र तेस्रो स्थानको खेलमा हङकङसँग हार बेहोर्‍यो।

ओमानबाट फर्किएपछि नेपालले वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको सिरिज खेल्यो। जहाँ नेपालले पहिलो र अन्तिम खेल जित्दा बीचको तीन खेलमा भने पराजय भोग्यो।

यसरी तीन महिनाको बीचमा २५ खेल खेलेपछि नेपाल विश्वकपका लागि अमेरिका पुग्दैछ। २५ खेलमा नेपालले २० भन्दा बढी खेलाडीलाई खेलाएको थियो। जसमा १३ खेलाडीमा कुनै परिवर्तन भएन। विश्वकप छनोट नखेलेका सागर ढकाल र कमलसिंह ऐरीसहित १५ सदस्यीय टोली विश्वकपमा सहभागी हुँदैछन्।

आइतबार, बैशाख २३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.