• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

प्रधानमन्त्री प्रचण्डद्धारा बुद्धको भुमि लुम्बिनीबाट विश्व समुदायलाई शान्तीको अपिल

  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित

लुम्बीनी, २६ मंसिर २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धकोभुमि लुम्बिनी रामाग्रामबाट विश्व समुदायलाई शान्तीका लागि अपील गर्नु भएकोछ । अहिले विश्वलाई शान्तिको अझबढी आवश्यकता परेको औल्याउनुहुदै शान्तिको आवश्यकता र महत्व झनबढ्दै गएको बताउनु भयो । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले “बुद्धका सिद्धान्त, विचार र दर्शनहरु कहिल्यै पुराना नहुने र बुद्धदर्शन, बुद्धका सिद्धान्त र बुद्धका शिक्षालाई कार्यन्वयन गर्नको लागि ईमान्दारीता पुर्वक लागि रहने विश्वास व्यक्तगर्नु भयो ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा सहभागि भएर विश्वशान्तीको अपील गर्दै नेपालको शान्ति प्रकृया अन्तिम चरणमा रहेको र विश्व समुदायले यसमा सहयोग गर्न आग्रह गरेको बताउनु भयो । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिव आउनुभएको प्रसङ्ग स्मरण गर्दै “मैले राष्ट्रसंघका महासचिवलाई नेपालमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्न निमन्त्रणा दिएर उहाँ अउनु भएको बताउनु भयो । बर्तमान महासचिव गुटरेसलाई नेपाल आएर जलवायु परिवर्तनको असर कस्तो छ, प्रत्यक्ष रुपमा हेर्न र अनुभुत गर्न नेपाल आउन आग्रह गरेको थिए, उहाँले भन्नुभयो ।

यस्तै कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतम बुद्धको अस्तु रहेको विश्वास गरिएको नवलपरासीको रामग्रामलाई ब्रान्डिङ गर्न सकिए धार्मिक, सांस्कृतिक गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । मन्त्री किरातीले बुद्धको जन्म भएको ठाउँ विश्वको एउटै मात्र ठाउँ छ, त्यो लुम्बीनि हो र बुद्धको अस्तु रहेको ठाउँ पनि विश्वको एउटै मात्र ठाउँ छ त्यो रामग्राम हो भनेर ब्रान्डिङ गर्नसके पर्यटकहरुलाई दुई÷तिन हजार वर्ष अघिको समय अनुभुत गराउन सकिने बताउनु भयो । यसले यो क्षेत्र धार्मिक सांस्कृतिक पर्यटनको लागि विशाल गन्तव्य हुन सक्ने उहाँले ठोकुवा गर्नुभयो ।

मन्त्री किरातीले यसको बुद्ध सर्किटलाई केन्द्रमा राखेर सरकारले भव्य लगानी गरेर यसक्षेत्रमा एयरपोर्ट बनाएको बताउनु भयो । रामाग्राम गौतम बुद्धको अस्तु धातु रहेको स्थल मानीन्छ । गौतमबुद्धको अस्तु धातु रहेको क्षेत्र रामग्राममा आयोजना गरिएको कार्यक्रममा पर्यटनमन्त्री सुदन किराती, लुम्बिनी कोषका अध्यक्ष डा. ल्हारक्याल लामा लगायत विभिन्न देशबाट बुद्धमार्गीहरुको उपस्थिती रहेको छ ।

मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.