• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

आ बाट आमा २ अमेरिका र क्यानडामा सोल्ड आउट

  •   आइतबार, बैशाख २७, २०८३ मा प्रकाशित

काठमाडौं, बैशाख २७
पल शाहको मुख्य भुमिका रहने फिल्म ‘आ आमा २’को अमेरिका र क्यानडामा सोल्ट आउट भएको छ। निर्माण टिमले फिल्मको घोषणा गरे लगत्तै यि दुई देशमा सोल्ट आउट भएका हुन्।

डोको फिल्म्सले यो फिल्मलाई महँगो रकममा खरिद गरेको हो। बुझिए अनुसार नेपाली फिल्मकै इतिहासमा सबैभन्दा महँगो रकममा ‘आ बाट आमा २’अमेरिका र क्यानडा राइटस् बिक्री भएको हो। फिल्मको सुटिङ नहुँदै विदेश फिल्म वितरकले धमाधम फिल्मको वितरण अधिकार लिइरहेका छन्। यस फिल्ममा अहिलेसम्म सबै कलाकारहरु फाइनल भइसकेका छैनन्। तर यो फिल्मको पहिलो भाग अर्थात ‘आ बाट आमा’ले नेपालमा सर्वाधिक कमाई र चर्चा कमाएको थियो। सोही प्रभावका कारण अहिले विदेशमा रहेका वितरकहरुले ‘आ बाट आमा २’प्रदर्शन अधिकार खरिद गर्न थालेका हुन्।

यस फिल्ममा पल शाह,विपना थापा,आशा श्रेष्ठ,प्रदीप रावत,गजित बिष्ट,नरेन खड्का लगायत कलाकार अनुबन्ध भएका छन्। अन्य कलाकार तथा फिल्मको अभिनेत्रीहरु भने छनोट हुन बाँकी नै छ। तर यस फिल्मको चर्चा र हाइप भने फिल्मको सुटिङ नहुँदै बढिरहेको छ।

फिल्मका निर्देशक चन्द्र पन्तले अमेरिका र क्यानडाका लागि सोल्ट आउट भइसकेको बताए। उनका अनुसार दुई देशका लागि महँगो पैसामा बिक्री गरिसकिएको छ। अन्य देशका वितरकहरुले पनि फिल्मको प्रदर्शन अधिकार मागिरहेका छन्। कुरा नमिलेकाले अहिले फाइनल भइसकेको छैन।

उनी भन्छन्,‘अमेरिका र क्यानडाका लागि सोल्ट आउट भइसकेको छ। त्यहाँको वितरक टिम डोको फिल्मस्ले महँगो रकममा किनिसक्नुभएको छ। अन्य देशमा पनि कुराकानी चलिरहेको छ। जुन छिट्टै सार्वजनिक गछौँ।’

फिल्मको घोषणामा नै विदेशमा फिल्मको माग बढेकाले निर्माता समेत रहेका पन्त उत्साहित बनेका छन्।निर्देशक पन्तले यो फिल्मको छायांकनको समय तालिका केहि दिनमा नै टुङ्गो लाग्ने बताए। उनले अहिले यस फिल्मका लागि कलाकार तथा अन्य प्राविधिक पक्षको छनोट भइरहेको र छिट्टै फ्लोरमा जाने जानकारी दिए।

आगामी दसैं अर्थात असोज ३० गतेबाट प्रदर्शनमा आउने यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहने छ। यस फिल्मको वितरण आर आर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिइसकेको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालीको व्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।

आइतबार, बैशाख २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.