• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

निर्देशक समाजको नेतृत्वका लागि अरुण प्रधान प्यानल मैदानमा

  •   सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित

काठमाडौं । नेपाल चलचित्र निर्देशक समाजको आसन्न १८औँ वार्षिक साधारण सभा तथा चुनावी अधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदका उम्मेदवार अरुण कुमार प्रधान नेतृत्वको ‘टिम अरुण’ चुनावी मैदानमा सशक्त रूपमा उत्रिएको छ । “सशक्त निर्देशक, समृद्ध नेपाली सिनेमा” भन्ने मूल नारासहित टिमले निर्देशक समाजलाई पारदर्शी, डिजिटल, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता सार्वजनिक गरेको हो ।

निर्देशकहरूको हकहित, सम्मान, उद्योगको पुनर्जागरण तथा चलचित्र क्षेत्रको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै टिम अरुणले नयाँ सोचसहित नेतृत्वमा आउन खोजेको जनाएको छ । “एकता, सम्मान र सिर्जनशीलताको साझा अभियान” लाई आत्मसात गर्दै निर्देशक समाजलाई अझ प्रभावकारी र जिम्मेवार संस्थाका रूपमा रूपान्तरण गर्ने योजना टिमले अघि सारेको छ ।

टिमले प्रस्तावित चलचित्र विधेयकलाई निर्देशकमैत्री बनाउन सक्रिय र सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाएको छ । नेपाली चलचित्र उद्योगलाई समयानुकूल, व्यवसायिक र सिर्जनशील बनाउने लक्ष्यसहित अरुण कुमार प्रधान अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका छन् ।

उनको प्यानलबाट महासचिवमा समुद्र भट्ट, वरिष्ठ उपाध्यक्षमा शुभाष गजुरेल, उपाध्यक्षमा दीपक वली, सचिवमा राजबहादुर साने, कोषाध्यक्षमा उत्सव के.सी. र सह–कोषाध्यक्षमा भिम तामाङ उम्मेदवार रहेका छन् । सदस्य पदका लागि लक्ष्मण सुनार, यम शेर्पा र सागर केरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

निर्देशक समाजको नेतृत्वका लागि ‘टिम अरुण’ले अघि सारेको योजना र प्रतिबद्धताले नेपाली चलचित्र उद्योगमा नयाँ ऊर्जा, नयाँ गति र सशक्त नेतृत्वको संकेत दिएको विश्लेषण गरिएको छ । चुनाव नजिकिँदै जाँदा निर्देशक समाजभित्र चुनावी सरगर्मी थप बढ्दो क्रममा देखिएको छ।

सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • २.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ३.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ४.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ५.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ६.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ७.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ८.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.