• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चितवनका एसपी नवराज अधिकारीले ११ महिनामा गरे यति धेरै काम

"अधिकारी केन्द्रीय अनुसन्धान ब्यूरोमा सरूवा "
  •   बुधबार, माघ २५, २०७९ मा प्रकाशित

माघ २५ , चितवन । चितवन प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले आफ्नो कार्यकालमा कुनै पनि मुद्धा बक्यौता नरहेको बताएका छन् । आज जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ११ महिना चितवन प्रहरीको नेतृत्व लिएका एसपी अधिकारीले ६०६ वटा कार्यक्रम गरिएको बताए ।

बाल यौन दुव्र्यवहार न्युनिकरण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चितवनका हरेक विधालयमा सचेतना मुलक पाठ्यक्रम वितरण, मानब बेचबिखन बिरुद्ध सचेतनामूलक पर्चा पेम्पलेट वितरण, घरेलु तथा लैङगिक हिंसा नियन्त्रण, चोरी, लुटपाटमा अपनाउनुपर्ने उपाय, लागु औषध दुर्व्यसन विरुद्द सचेतनामुलक घरदैलो अभियान, निःशुल्क स्वास्थ शिविर, प्रहरीको काम कारवाही र सुरक्षा चुनौतीको सम्बन्धमा विद्यार्थीहरुलाई प्रशिक्षण, जनताको सहभागितामा जनचेतनामूलक बृहत सरसफाई समेत गरिएको उनले सुनाए ।

यस्तै सवारी दुर्घटना कम गर्न उपाय खोजी गरि (जस्तै, सवारी चालकसँग एक मिनेट) प्रभावकारी कदम चालिएको उनको दाबी छ । २ करोड ९३ लाख २९ हजा राजस्व संकलन गरिएको छ ।आफ्नो कार्यकालको अवधीमा अबैध गाँजा र अफिम खेती नष्ट, अबैध प्रयोग गर्न लागिएको काठ नियन्त्रण, जाली नोट नियन्त्रण गरिएको उनले बताए ।उनले अहिले प्रविधिको विकाससँगै साईबर अपराध नियन्त्रणमा चुनौति देखिएको उल्लेख गरेका छन् ।

‘विभिन्न खालका प्रयोग भईरहेका छन् उनले भने,‘ साईबर अपराधमा अहिले त विभिन्न समुह नै सक्रिय छन्, सरकारसँगै त्यसको एक्सिस छैन, अब हामीले कसरी नियन्त्रण गर्ने ? तर पनि भएका श्रोत साधनको अधिकतम प्रयोग गरिएको छ ।’‘चितवन लागु औषध ओसार प्रसारको ट्रान्जिट प्वाईन्ट मानिन्छ, तर पनि त्यसलाई कम गर्न हामी सफल भयौं ।’ उनले भने,‘ जसका कारण १६८ जना पक्राउ परेका थिए भने १०६ जनाविरुद्ध कसुर दर्ता भयो ।’

बाल प्रेम विवाह, मदिरा सेवन, बैदेशिक रोजगारी, र विश्वासको संकटका कारण पछिल्लो समय आत्महत्या र हत्या, घरेलु हिंसा बढेको एसपी नवराज अधिकारीले बताए ।सो अवधीमा प्रहरीमा १४४८ उजुरी दर्ता भएकामा ६७ महिला र १०४० पुरुष गरि ११०७ जना पक्राउ परेका छन्, भने १,३३,८९,३६७ जरिवाना असुल भएको उल्लेख छ । भन्सार चोरी, निकासी, तस्करी र राजश्व छलीमा १३ जना र हातहतियार तथा खरखजाना सम्बन्धी मुद्धामा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अवैध वन पैदावरमा ३ जना पक्राउ गरेर ४२,७५००० जरिवाना असुल भएको उनको उपलब्धिमा समावेश छ ।

बैकिंङ्ग कसुरमा धेरै उजुरी आउने गरेको बताएका उनले उजुरी विनै समाधान भएको समेत बताए । एसपी अधिकारी केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ८ काठमाडौँ सरूवा भएका हुन् । अधिकारीको स्थानमा नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवलमा कार्यरत रामेश्वर कार्की आउने छन् ।

बुधबार, माघ २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.