• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

सामुदायिक विद्यालयको गुणस्तर अझै बढाउछौ : प्रमुख रेनु दाहाल

  •   शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित

फागुन १९ , चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको गुणस्तर थप वृद्धि गर्ने बताउनु भएको छ ।भरतपुर–२८ मा रहेको साझापुर माध्यमिक विद्यालयको ७९ औँ वार्षिकोत्सवको एवम् अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले एक कक्षा कोठा एक शिक्षकको नीति अगाडि बढाईने उल्लेख गर्नुभयो ।

मेयर दाहालले सामुदायिक विद्यालयमा रहेको विद्यार्थीको संख्या र चापलाई मध्यनजर राख्दै करिब १ सय ५० युवा स्वेमसेवक शिक्षक थप गर्न बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।महानगरपालिकाले सामुदायिक विद्यालयलाई थप आकर्षणको केन्द्र बनाउन विद्यालयको पहिचान गरी यो कार्यक्रम लागू गर्न लागेको उहाँको थियो ।

‘विद्यालयमा भौतिक पूर्वाधार निर्माण भएकै छन्,उहाँले भन्नुभयो,‘प्रविधिमैत्री शिक्षाले आर्कषण बढ्छ । स्थाई शिक्षकको दरबन्दी पनि छिटै मिलान गर्छौ।’भरतपुर शिक्षाको हबको रुपमा विकास भईरहेकाले अन्य जिल्लाबाट सिकाईको लागि यहाँका विद्यालयमा शिक्षक विद्यार्थी आउने गरेको जानकारी दिनुभयो ।

मेयर दाहालले महानगरपालिकामा आटेका कामहरु क्रमश पुरा हुँदै गएको बताउनुभयो । ‘आँटेको काम पुरा भएकै छन्,‘उहाँले भन्नुभयो,‘भरतपुरमा धेरै आयोजना निर्माणधिन छन् । एकपछि अर्को अधुरो अपुरो काम पुरा गर्ने गरी अगाडि बढेका छौ।’कार्यक्रममा मेयर दाहालले विद्यालयको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतको ४ कोठे भवनको शिलान्यास पनि गर्नुभएको छ । ४ कोठे भवन निर्माणका लागि रु ३५ लाख विनियोजन भएको छ ।

चितवन जिल्लाको जेठो विद्यालयको रुपमा परिचित यस विद्यालय वागमती प्रदेशको पहिलो प्रविधिमैत्री विद्यालय पनि हो । विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न महानगरपालिकाले वर्षेनी बजेट विनियोजन गर्दै आईरहेको छ ।कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न योगदान पुराउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

शुक्रबार, फागुन १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.