काठमाडौँ ,२७ पुस
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा चौधरीको मात्र उम्मेदवारी परेको थियो ।
दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया


