२३ चैत्र ,काठमाडौं- सुनको मूल्य आज तीन सय रुपैयाँले घटेको छ ।सुनको भाउ आज तोलामा ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया


