• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

बाँझोपनको उपचार गर्नुअघि डाक्टरलाई सोध्नुपर्ने ३ प्रश्न

  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार जीवनशैली, खानपान र आनीबानीले प्रजनन् क्षमतामा सोझो असर गरिरहेको छ ।

पछिल्लो समय बाँझोपनको समस्या लिएर अस्पताल धाउनेको संख्या बढेको छ । बाँझोपनको समस्या हुनुमा एक मात्र कारण छैन । विभिन्न कारणले यस्तो समस्या हुने चिकित्सकहरुको भनाइ छ । सोही अनुरुप उपचार विधि पनि फरक-फरक छ । त्यसैले यसको नतिजामा एकरुपता छैन । कतिले सहजै रुपमा यसको समाधान पाएका छन् भने कतिपयले पाएका छैनन् ।

यसरी अस्पताल पुग्ने दम्पतीले चिकित्सककहाँ यी तीन प्रश्न सोध्नैपर्छ ।

पहिलो प्रश्न : बाँझोपनको पहिलो उपचार के हो ?

बाँझोपनको उपचार गर्नुअघि यो प्रश्न सोध्नु अत्यन्त आवश्यक छ किनभने ९० प्रतिशत केसहरूमा चिकित्सकले औषधिद्वारा उपचार गर्ने प्रयास गर्छन् । दम्पतीलाई औषधि दिन्छन्, जसले गर्भधारणको सम्भावना बढाउँछ । त्यस्तै बाँझोपनको समस्या भएका महिलालाई गर्भधारण कायम राख्न औषधि पनि खुवाउने गरिन्छ ।

साथै उपचारको प्रारम्भिक चरणमा दम्पतीको जीवनशैलीमा पनि परिवर्तन ल्याउन पनि चिकित्सकहरू सल्लाह दिन्छन् । कहिलेकाहीं उपचारका क्रममा दम्पतीले केही समय शारीरिक र मानसिक रूपमा छुट्टिनुपर्ने हुन्छ ।

दोस्रो प्रश्न : बाँझोपनको उपचारमा कुनै प्रकारको शल्यक्रिया हुन्छ ?

प्रजनन् क्षमताको उपचार गर्दा पहिलो चरणमा औषधिको प्रयोग गरेर पनि गर्भाधारण नभएमा आवश्यकता अनुसार शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर शल्यक्रिया अन्तिम विकल्पको रुपमा अपनाउने गरिन्छ । यसमा अवरुद्ध डिम्बवाहिनी नली खोलिन्छ । र, पछि बाँझोपनको उपचारसँगै पाठेघरभित्र निषेचित डिम्ब राख्ने गरिन्छ, जसले गर्भाधारण हुने सम्भावना बढ्छ । त्यस्तै पुरुषको हकमा शुक्रकीटवाहिनी नलीमा भएको अवरोध खोल्न शल्यक्रिया गरिन्छ ।

तेस्रो प्रश्न : पुरुष र महिलामा हुने बाँझोपनको उपचार फरक हुन्छ ?

महिला र पुरुषको बाँझोपन उपचारको प्रक्रिया फरक-फरक हुन्छ । चिकित्सकले पुरुषमा शुक्रकीटको कमी छ छैन पत्ता लगाएर सोही अनुरुप शुक्रकीटको गुणस्तर बढाउने औषधि दिने गरिन्छ । तर महिलाहरुमा सबैभन्दा पहिले के कारणले गर्भाधारण भइरहेको छैन त्यसको कारण के हो ? पत्ता लगाइन्छ ।

महिलामा बाँझोपनको समस्या डिम्ब निष्कासनमा समस्या वा पीसीओडीको कारणले हुनसक्छ । जुन औषधिले समाधान गर्न सकिन्छ । यस प्रकारको समस्या समाधान गर्न कतिपय बेला औषधि इन्जेक्सनका रुपमा दिइन्छ ।

शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.