• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

आईपीएलमा दिल्ली रोयल च्यालेन्जर्स बेंग्लोरसँग ४७ रनले पराजित

  •   सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित

काठमाडौं ,बैशाख ३१
कप्तान ऋषभ पन्तमाथिको प्रतिबन्धसँगै इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स परााजित भएको छ। चिन्नास्वामी स्टेडियममा आइतबार सम्पन्न खेलमा दिल्ली रोयल च्यालेन्जर्स बेंग्लोरसँग ४७ रनले पराजित भएको हो।

यो हारसँगै दिल्लीको प्लेअफ आशा क्षीण भएको छ। खेलमा पन्तको अनुपस्थितिमा अक्षर पटेलले दिल्लीको कप्तानी गरेका थिए। उनले अर्धशतक बनाए। तर, बाँकी ब्याट्सम्यान चल्न नसक्दा दिल्ली पराजित भएको हो।

यो जितसँगै बेंग्लुरको प्लेअफमा पुग्ने सम्भावना जीवितै रहेको छ। सनराइजर्स हैदराबादपछि गुजरात जायन्ट्स (दुई पटक) र पञ्जाब किंग्सलाई पराजित गरेको बेंग्लुरु १३ खेलबाट १२ अंक जोड्दै पाँचौँ स्थानमा रहेको छ।

पराजित दिल्ली समान खेलबाट १२ अंक जोड्दै छैटौँ स्थानमा झरेको छ। बेंग्लोरले दिएको १८७ रनको लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १४० रन मात्रै बनाउन सक्यो।

दिल्लीका कप्तान पटेलले सर्वाधिक ५७ रन बनाए। ३९ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। शाई होप २९ र जेक फ्रेजर मक्गर्क २१ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

बेंग्लोरका यश दयालले सर्वाधिक ३ विकेट लिए। लोकी फर्ग्युसनले २ विकेट लिँदा स्वप्रिल सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रिनको नाममा १/१ विकेट रह्यो।

त्यसअघि ब्याटिङ थालेको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८७ रन बनायो। बेंग्लोरका रजट पाटीदारले सर्वाधिक ५२ रन बनाए। ३२ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।

विल ज्याक्स ४१ र विराट कोहली २७ रनमा आउट हुँदा क्यामरुन ग्रिन ३२ रनमा अविजित रहे। दिल्लीका खलील खान र रसिख सलाहले २/२ विकेट लिए। इशान्त शर्मा, मुकेश कुमार र कुलदीप यादवलको नाममा १/१ विकेट रह्यो।

सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.