काठमाडौं ,साउन २२
भारत काभा महिला भलिवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।
अब अर्को सेमिफाइनल खेल नेपाल र इरानबीच आजै हुँदै छ ।यसअघिको एक हार नेपालले इरानसँगै व्यहोरेको थियो । नेपालले क्वाटरफाइनलमा भारतलाई भने हराएको थियो ।
तपाईको प्रतिक्रिया


