काठमाडौं ,साउन २२
नेपाल काभा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ ।आज दशरथ रंगशालास्थित कभर्ड हलमा भएको सेमिफाइनल खेलमा इरानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबलको फाइनलमा पुगेको हो ।
अब नेपालले भोलि भारतसँग फाइनल खेल्नेछ ।भारतले आजै भएको पहिलो खेलमा श्रीलंकालाई हराएर फाइनलमा पुगेको हो ।
तपाईको प्रतिक्रिया


