• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा

  •   शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित

काठमाडौं ,कार्तिक २
काठमाडौं। ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका आइसिसी महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले पहिलो पटक अस्ट्रेलियालाई पराजित गरेको हो। यी दुई टोलीले सन् २०२३ मा फाइनल खेलेका थिए, जसमा अस्ट्रेलिया १९ रनले विजयी भएको थियो। अब दक्षिण अफ्रिकाले आइतबार न्युजिल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

प्लेयर अफ द म्याच बनेकी दक्षिण अफ्रिकाका एनेके बोस्चले सर्वाधिक ७४ रन बनाइन्। अविजित रहेकी उनले ४८ बलमा ८ चौका र १ छक्का प्रहार गरेपछि दक्षिण अफ्रिकाले १७.२ ओभरमा दुई विकेटको क्षतिमा अस्ट्रेलियाले दिएको १३५ रनको लक्ष्य पूरा गरेको थियो। योसँगै आठौं पटक फाइनलमा प्रवेश गर्ने अस्ट्रेलियाको सपना चकनाचुर भयो।

यसअघि ब्याटिङको निम्तो पाएपछि सुस्त सुरुआत गरेको अस्ट्रेलियन टोलीले ५ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो। अस्ट्रेलियाले सन् २००९ देखि सुरु भएको प्रतियोगिताका सबै नौ संस्करणमा सेमिफाइनल खेलेको छ।

कप्तान लौरा वोल्भार्ट (४२ रन) र बोस्चले दोस्रो विकेटका लागि ६५ बलमा ९६ रनको आक्रामक साझेदारी गर्दै दक्षिण अफ्रिकाको जितमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

वोल्भार्टले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे भने ताज्मिन ब्रिट्सले १५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १५ रन बनाइन्। दक्षिण अफ्रिकाका दुवै विकेट एनाबेल सदरल्यान्डले लिएकी थिइन्।

यसअघि अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान बेथ मुनीले सर्वाधिक ४४ रन बनाउँदै अस्ट्रेलियाको स्कोरबोर्डमा निर्धारित २० ओभरमा १३४ रन पुर्‍याएका थिए। कप्तान ताहलिया म्याकग्राथले २७ रनको योगदान दिए। अन्त्यमा एलिस पेरीले २३ बलमा ३१ रन र फोबी लिचफिल्डले ९ बलमा अविजित १६ रनको योगदान दिइन्।

अस्ट्रेलियाले अन्तिम ४ ओभरमा ४० रन जोडेको थियो । बलिङतर्फ दक्षिण अफ्रिकाका आयाबोन्गा खाकाले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। मारिजाने क्याप र नोनकुलुलेको म्लाबाले समान १–१ विकेट लिए ।

शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.