• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

आइपिएलमा दिल्लीको सानदार जित

  •   मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित

काठमाडौं , चैत्र १२
सानदार पुनरागनसहित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुआत गरेको छ। सोमबार सम्पन्न खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई एक विकेटले पराजित गरेको हो।लखनउले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले अन्तिम तीन बल बाँकी रहँदा नौ विकेट गुमाउँदै २११ रन बनाएको हो।

दिल्लीले दोस्रोपल्ट सर्वाधिक सफल ‘रन चेज’ गरेको हो। यसअघि सन् २०१७ मा गुजरात लायन्सविरुद्ध २०९ रनको सफल ‘रन चेज’ गरेको थियो। अन्तिम चार बलमा लखनउलाई चार रन नै चाहिएको थियो। आशुतोष शर्माले शहबाज अहमदको बलमा छक्का प्रहार गर्दै टोलीको जित सुनिश्चित गरेका हुन्।

६.४ ओभरमा दिल्लीले ६५ रन बनाउँदा नै पाँच विकेट गुमाइसकेको थियो। ओपनर ज्याक फ्रसेर एक, अभिषेक पोरेल शून्य, समीर रिज्वी चार, कप्तान अक्षर पटेल २२ र फाफ डुप्लेसिस २९ रनमा आउट भएका थिए।

तर, हारनजिक पुगेको लखनउलाई ‘इम्प्याक्ट प्लेयर’ को रूपमा आएका आशुतोषले उद्दार मात्रै गरेनन्, जित पनि दिलाए। उनले सातौं विकेटका लागि ट्रिस्टन स्टुब्ससँग ३५ बलमा ४५ रनको साझेदारी गरे।

२२ बल खेलेका स्टुब्स १२.३ ओभरमा ३४ रनमा मनिमारन सिद्धार्थबाट बोल्ड भए। यद्यपि, आशुतोषले बिपराज निगमसँग २२ बलमा ५५ अर्को विशाल साझेदारी गरे। बिपराज ३९ रनमा क्याच आउट भए। यो इनिङ्स नै म्याचको ‘टर्निङ पोइन्ट’ बन्यो।

तल्लोक्रमका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न नसके पनि आशुतोष अन्तिमसम्म कृजमा रहेर अविजित ६६ रनको इनिङ्स खेल्दै लखनाउलाई जित दिलाए।३१ बल खेलेका आशुतोषले पाँच चौका र पाँच छक्का प्रहार गरे। दिल्लीका शर्दुल ठाकुर, सिद्धार्थ, दिग्भेष राठी र रवी विश्नोइले समान दुई विकेट लिए।

त्यसअघि राजशेखर रेड्डी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै २०९ रन बनाएको थियो।लखनउका पुनरले सर्वाधिक ७५ रन बनाए। ३० बल खेलेका उनले ६ चौका र सात छक्का प्रहार गरे। मार्शले ३६ बलमा ६ चौका र ६ छक्कासहित ७२ रन बनाए।

यी दुईबीच दोस्रो विकेटका लागि ४२ बलमा ८७ रनको विशाल साझेदारी भएको थियो। मार्श ११.४ ओभरमा मुकेश कुमारको बलमा स्टुब्सबाट क्याच आउट भए।एडेन मारक्रम १५ रनमा आउट हुँदा डेभिड मिलर २७ रनमा अविजित रहे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

दिल्लीका मिचेल स्टार्कले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए। कुलदीप यादवले दुई तथा बिपराज र मुकेशको नाममा समान एक विकेट रह्यो।

मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.