बैशाख ३१ ,चितवन। माडी नगरपालिका ४ सय मत गन्दा ५ दलिय गठबन्धनको अग्रता रहेको छ ।माडी वडा नं.१ को मतगणनाको पछिल्लो नतिजा अनुसार ५ दलिय गठबन्धनमेयरमा माओबादी केन्द्र ऋषि काफ्ले १७९ र एमालेकि ताराकाजी महत्तोले १६३ मत प्राप्त गरेकि छन ।

तपाईको प्रतिक्रिया


