बैशाख ३१ ,चितवन। राप्तीको भण्डारा माविमा राति १ बजेबाट मत गणना सुरु भएको थियो । सुरुमा राप्ती ६ को मत गणना सुरु गरीएको हो । राप्ती वडा नं.६ को ८ सय मत गणना हुदा मेयर र उपमेयरमा एमालेको अग्रता रहेको छ ।
स्थानीय निर्वाचन-२०७९
राप्ती अपडेट (राप्ती-६ को 800 मत गन्दा)
मेयरमा:
गोविन्दप्रसाद कँडेल (सूर्य): 442
शमशेर लामा (कलम): 316
मनोज अधिकारी(हलो) :9
बिक्रमी महतो( चङ्गा): 17
कुशल पाठक (कम्युटर): 3
बदर मत: 101
उपमेयरमा:
मेनुका पाठक (सूर्य): 472
देवेन्द्र लामा(रुख): 293
जितबहादुर विक (चङ्गा ): 12
हलो-5
बदर मत: 105
वडा अध्यक्षमा:
जल्लु महतो (सुर्य): 527
बिक्रम चौधरी(रुख): 274
शुक्रराज चौधरी(कलम):20
खुकुरी: 2
हलो:5
बदर:59
तपाईको प्रतिक्रिया


