• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज असोज १६ गते बिहिवारको तपाइको राशिफल

  •   बिहिबार, असोज १६, २०८२ मा प्रकाशित

काठमाडौं , असोज १६
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो व्यवहार सकारात्मक राख्ने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। घरमा वृद्ध आमाबुबाहरूको स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आफन्तहरूसंग रमाइलो समय व्यतीत हुनुका साथै स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग पहलो हो भने शुभ अंक ७ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुनै पनि नयाँ निर्णय लिनुभन्दा अघि परिवारको सल्लाह अवश्य लिनुहोस्। घरमा उत्सवको वातावरण रहनेछ। आफन्तहरूसंग रमाइलो समय व्यतीत हुनुका साथै स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। व्यापारमा सावधान भएर निर्णय लिनुहोला। जीवन साथीबाट सहयोग मिल्नेछ। घरमा उत्सवको वातावरण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरमा प्रियजनको आगमनले मन प्रसन्न रहनेछ। ईर्ष्या वा अहंकारमा आएर लाभकारी योजना गुमाउनु पर्ला। आफन्तहरूसंग रमाइलो समय व्यतीत हुनुका साथै स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विशेष व्यक्तिसँग भेट हुने योग छ। आफन्तहरूसंग मनमुटाव थियो भने सुल्झिनेछ। कार्यक्षेत्रमा सफलता पाउनको लागि मेहनत अलि बढी गर्नुपर्ने हुन्छ। पुरानो चिन्ताबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक गतिविधिमा व्यस्त रहनुहुनेछ। घरमा उत्सवको वातावरण रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहेको छ। कार्यक्षेत्रमा मेहनत अनुरूप सफलता नमिल्ला। निवेश गर्नबाट बच्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक यात्राका योग रहेका छन्। घरमा उत्सवको वातावरण रहनेछ। आफन्तहरूसंग रमाइलो समय व्यतीत हुनुका साथै स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आज को शुभ रंग आकाशे निलो हो भने शुभ अंक ९ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापारमा व्यवसायमा नयाँ लगानीले गर्दा फाइदा मिल्नेछ। आफन्तहरूसंग रमाइलो समय व्यतीत हुनुका साथै स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। स्वास्थ्य सबल रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरूसंग रमाइलो समय व्यतीत हुनेछ। कार्यक्षेत्रमा हजुरको कमजोरीको फाइदा उठाउनेछन्। घरमा प्रियजनको आगमनले मन प्रसन्न रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापारमा बोलीले गर्दा बनेको काम बिग्रिन सक्छ सचेत रहनुहोस्। ठेकापट्टा सम्बन्धी काममा शुभ समाचार मिल्नेछ। विदेशतिर बाट कुनै शुभ सूचना मिल्ने योग छ। आज को शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन्। पुराना साथीसँग भेट हुने योग छ। वाहन चलाउँदा सावधान रहनुहोस्। भविष्यलाई लिएर मन चिन्तित रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नोकरी वा पेशामा उच्च आधिकारी हजुरको कामबाट सन्तुष्ट रहनेछन। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। व्यापार व्यवसायमा गरेको वाचा पूरा गर्नुहोस्। कार्यक्षेत्रमा नयाँ कार्यहात लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

बिहिबार, असोज १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.