जेठ २ , भरतपुर । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै गएका छन् । हालसम्म बालेनले ४९०५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २६१४ मत पाएका छन् ।यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २३१५ मत प्राप्त गरेकी छन् ।
तपाईको प्रतिक्रिया


