• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज मंसिर १४ गते आइतवारको तपाइको राशिफल

  •   आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित

काठमाडौं , मंसिर १४
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक रोजगारी तथा विदेशसँग सम्बन्धित कार्यहरुबाट सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधानी अपनाउनुपर्ने समय रहेको छ। अरुको काममा चासो लिँदा आफ्नो काम समयमा सम्पादन गर्न नसकिने अवस्था आँउन सक्छ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको कार्य समयमा सम्पादन हुनाले मनमा हर्ष र उमंग छाँउनेछ। आफ्ना प्रियजनको साथ र सहयोगले नयाँ कार्य थालनी होला। सन्तान पक्षको प्रगतिले मन प्रशन्न रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक वा व्यावसायिक क्षेत्रमा सुधार हुनेछ। शत्रुमाथि विजय पाउने समय रहेको छ। आफुलाई लागिरहेको शंका र दुविधाहरूको समाधान हुनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा सतर्कता अपनाउनुपर्ने हुन्छ। कसैसँग बोल्दा विचार पुर्याएर बोल्नुपर्ने समय रहेको छ। शुभ र मांगलिक कार्यको घरपरिवारसँग चर्चा हुनेछ। विद्यार्थीहरुलाई उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन प्रसन्न रहनेछ। रचनात्मक कार्यमा मन लाग्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। पढाइ र प्रेममा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गराउनको लागि उचित समय रहेको छ। आफन्तहरूको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आफ्नो कमजोरी माथि टिका टिप्पणी हुनसक्ने कुराबाट सावधान रहनुहोला । अधुरा र अपुरा कामहरू सम्पन्न हुने योग छ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सन्तानको पठनपाठनमा धन खर्च हुनेछ। वकालतको क्षेत्रमा आफ्नो कुरालाई स्थापित गर्न सकिनेछ। गृहिणीहरूको धर्मकर्ममा रुचि बढ्नेछ। समग्रमा आजको दिन यहाँहरुको लागि मिश्रीत फलदायी रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनु राशी हुनेहरुका लागि प्रशासनिक क्षेत्रमा प्रभाव र रुचि बढ्ने समय रहेको छ। स्वास्थ्यलाई लिएर समस्या हुन सक्छ तसर्थ व्यायाम र आहारविहारमा विशेष ध्यान दिनुहोला। पारिवारिक मुद्दा मामलाहरू सुल्झाउनमा सफल भईनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धैर्य र आत्मविश्वासमा वृद्धि हुनेछ। रचनात्मक क्षेत्रमा अनुभवीहरूको साथ मिल्नाले कार्यमा निखारता आउनेछ। आय आर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहनेछ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कुम्भ राशी हुनेहरुका लागि पारिवारिक सहयोगले मनोबल उच्च रहनेछ। कार्यक्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने समय रहेको छ। विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मीन राशी हुने व्यक्तिहरुको आजको दिन मध्यम रहेको छ। अरुको वादविवादमा आफू पर्नाले बनेको काम बिग्रन सक्ने सम्भावना छ। कार्यक्षेत्रमा देखासिकी गर्नेहरुबाट सावधान रहनुहोस्। पैसाको लेनदेनमा सावधानी राख्नुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

आइतबार, मङि्सर १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.