• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – ०२ पौष २०८२ बुधवारको राशिफल

  •   बुधबार, पुष ०२, २०८२ मा प्रकाशित

काठमाडौं , पौष ०२
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साझेदारी व्यापारमा लाभ रहनेछ। व्यापार व्यवसायमा नयाँ अनुबन्ध प्राप्त हुनाले आर्थिक पक्ष सबल रहनेछ। आजको दिन तपाईं ओज र तेजले पूर्ण रहनुहुनेछ। जीवनसाथीबाट सुन्दर उपहार प्राप्त होला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। तपाईंको प्रस्तुति र उपस्थितिले अरुमा राम्रो प्रभाव जमाउन सक्नुहुनेछ। मेहनतिहरूको लागि समय उत्साहजनक रहनेछ साथै मेहेनतको राम्रो परिणाम प्राप्त होला। राज्यपक्ष वा प्रशासनिक क्षेत्रबाट लाभ उठाउन सकिएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) युवाहरूमा विशेष आफ्नो करियरलाई लिएर चिन्ता रहनेछ। दुविधाबाट सकेसम्म टाढा रहनुमै बुद्धिमानि होला। परीक्षामा सन्तोषजनक परिणाम प्राप्त होला। व्यापारमा राम्रो आर्थिक लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अवसरमा व्यवधान आएतापनि प्रयासरत रहनाले राम्रो प्रतिफल हात लाग्नेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। खानपानमा ध्यान राखेर अघि बढ्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो प्रतिफलबाट अरुले लाभ उठाउन सक्छन्। आफन्तहरूको सहयोग नमिल्नाले कार्यक्षेत्रमा पछि पर्नसक्ने हुँदा आत्मबल र आफ्नो उर्जालाई जोगाएर प्रयोग गर्नुहोला। विपरीत परिस्थितिले खर्चमा वृद्धि हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समाज कल्याणको कार्यमा मन लाग्नेछ। आफुले बोलेको बोलिबाट विवाद उत्पन हुन सक्ने स्थितिलाई मध्यनजर गर्दै बोल्दा बुद्धिमताको धेरै प्रयोग गर्नुहोला। कार्यक्षेत्रमा कामको व्यस्तताले परिवारलाई समय दिन नसकिएको भान हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा उन्नतिका मार्ग प्रशस्त खुल्ला हुनेछन। सहकर्मीहरुको साथ र तपाईको हौसलाले कार्यसम्पादन सम्म पुर्याउला। कुनै कुरालाई लिएर मनमा खुलदुली उत्पन्न होला ध्यान केन्द्रित गर्दै कामहरु गर्नाले कार्य सफल रहनेछ। घर परिवारमा आफन्तहरूसँग शुभ समय व्यतीत हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जीवनसाथीसँग मधुर सम्बन्ध राख्नुहोस्। भावनात्मक साझेदारीमा भएका कार्यहरुले सन्तुष्टि दिने छ। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला त्यसैले अनुभवीहरुको राय सल्लाह लिदाँ काममा सहजताको वातावरण बन्ला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धनु राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। आफ्नो प्रतिभाले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुनेछ। समयको सहि सदुपयोग हुनाले सुनौलो अवसर प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मानसिक वा शारीरिक कमी कमजोरीहरूको सामना गर्नुपर्ला। दिनको सुरुवात केही गहकिलो भएतापनि दिनको अन्त्यमा मनमा आनन्छ छाँउनेछ। कार्यक्षेत्रमा नयाँ चुनौतीको सामना गर्नुपर्ला त्यसैले आफ्नो आत्मबल र निर्णयात्मक क्षमतालाई अडिग राख्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धार्मिक कार्यहरूमा रुचि बढ्नेछ जस्ले गर्दा उर्जा र आत्मविश्वासमा वृद्धि हुनेछ। वैदेशिक शिक्षाका मार्गहरू प्रशस्त हुनेछन्। सामाजिक सेवाको भावनाले अरुको मन जित्न सकिनेछ। तपाईंको बोलिमा सबैले विश्वास गर्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक स्थिति सबल रहनेछ। बोलिमा संयमता राख्नुहोला। पारिवारिक तनावले मन चिन्तित रहन सक्छ केही कुराको निर्णयमा ढुक्क हुनु अगाडि सोच्नुहोला। स्वास्थ्यलाई लिएर धन खर्च हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.