• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – ०७ पौष २०८२ सोमवारको राशिफल

  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित

काठमाडौं , पौष ०७
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय अनुसार चल्ने प्रयास गर्नुहोस् सफलता मिल्नेछ। मनमा रहेका शंका मेटिनेछन्। पायक स्थानमा भ्रमणका योग छन्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काम गर्दा दोमन हुन सक्छ। कुनै पनि काम नआत्तिई धैर्यपूर्वक गर्नुहोस्। कमजोर स्वास्थ्यले कार्य समयमा सम्पादन नहोला। राजनीतिक क्षेत्रमा मान सम्मान बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यक्तिगत काममा सफलता मिल्नेछ। कुनै ठूलो काम सम्पादन हुनाले मन ढुक्क रहनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। हात लिएको नयाँ कार्य सम्पन्न गर्नमा श्रम धेरै लाग्नेछ। मनमा आँट वा काम गर्ने जाँगरको कमी रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय अनुसार सबै कुरा मिल्दै जानेछ। कुनै कुरालाई लिएर मनमा धैर्यताको कमी रहनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आफूले नजानेका कुरामा मौन रहनु नै उचित हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक जिम्मेवारीले व्यस्तता बढाउनेछ। आज कसैप्रति गलत धारणा तपाईँले बनाउन सक्नुहुन्छ। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समय विचार गरेर आफूलाई प्रस्तुत गर्नुहोस्। सामाजिक कुरामा ध्यान दिदै अघि बढ्नुहोस् सफलता मिल्नेछ। व्यक्तिगत खुसीको बारेमा सोचिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। कला वा संगीतको क्षेत्रमा सकारात्मक संकेत प्राप्त हुनेछन्। टाढिएका आफन्तहरूसँग भेटघाटले मन उत्साहित रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कुनै कुराले मनमा खुसी दिलाउला। अनावश्यक खर्च बढ्नाले किनमेलमा ध्यान पुर्‍याउनुहोस्। व्यक्तित्वलाई निखार्ने समय रहेको छ। सम्मानित कार्यले समाजमा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मनमा उत्साह र उमंगको कमी रहनेछ। स्वास्थ्यले भनेजस्तो साथ नदेला। विदेश जाने हरूका लागि सकारात्मक संकेत मिल्नेछ। यात्रा गर्दा भगवान गणेशको स्मरण गरी अगाडि बढ्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा नयाँ जिम्मेवारी बहन गर्नुपर्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। माननीय जनहरुको साथ र सहयोग पाइनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आफन्त र मित्रवर्गहरुको साथ पाइनेछ। कृषि वा पशुपालनबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.