• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज पौष १० बिहिवारको तपाइको राशिफल

  •   बिहिबार, पुष १०, २०८२ मा प्रकाशित

काठमाडौं , पौष १०
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) उद्योग व्यापारमा नयाँ कीर्तीमान स्थापित गर्न सकिनेछ। रमाईलो घुमघामको योग बन्छ। योजनापूर्वक गरेको काममा सफलता मिल्नेछ। ठुलाबडाको आशिर्वाद र मार्गदर्शनमा अधुरो रहेको कार्य पूरा हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गरिरहेको काममा नयाँ अवसरहरु फेला पर्नेछन्। विशेष साहित्य र कलाको क्षेत्रमा सफलता मिल्नेछ। चिन्ताको समाधान हुनेछ साथै मनमा उमंग र शान्ति छाँउला। दृढ सङ्कल्प र स्थिरता पूर्वक सहकार्य गर्दा कार्य सफल होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुरानो कामको चर्चा हुनेछ साथै नयाँ काम थालनि गर्ने अवसर जुट्नेछ। प्रतिष्ठित कार्य गर्दै लोकप्रियता हासिल गर्ने समय रहेको छ। कामगर्ने जोशमा पनि वृद्धि हुनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन् साथै निर्णय क्षमतामा अभिवृद्धि होला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक खर्चबाट जोगिनुहोस। कामको सुरुवात गर्दा असमञ्जसको स्थिति आएपनि सम्भाबित कार्य पूरा गर्न सकिएला। चिताएको काम सम्पादन गर्नको लागि भागदौड धेरै गर्नुपर्ला तर धैर्यता र आत्मविश्वासले काम गर्नुहोला सफलता मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजिक र कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। विद्यार्थीवर्गहरूलाई पढाइमा नयाँ सिप सिक्ने मौका मिल्नेछ। पढाईमा रुचि र शरीरमा स्फूर्ती दिनैभरी रहला। व्यापार व्यवसायमा आफन्तहरूको सहयोगले मनोबल उच्च रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा लगानि गर्नको लागि उचित समय रहेको छ। धार्मिक तिर्थस्थलको सानो यात्रा हुनसक्छ। मानसिक रुपमा शान्ति मिल्नेछ साथै काम गर्न ऊर्जा दिनैभरी रहला। योग्यताको मूल्यांकन हुनाले कामको जस पाईनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मेहनतले कार्य थालनि गरे भविष्यमा लाभ र प्रतिष्ठा दिलाउने समय रहेको छ। सामाजिक दायित्व बढ्नेछ र कामगर्दा जिम्मेवारी लिन मन लाग्ने समय रहेको छ। नयाँ योजना परियोजनामा कार्यान्वयन गर्दा लाभ हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। खानपानमा विशेष ध्यान राख्नुहोला। व्यापार व्यवसायमा काममा सकारात्मक संकेत देखिएको छ। पारिवारिक झन्झटबाट मुक्ति मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा प्रतिस्पर्धीहरू माथि विजयी भइनेछ। धैर्य वा पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। नीतिगत वा धार्मिक कार्यहरूको रूपरेखा बन्नेछ र त्यसलाई सहि उपयोग गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विद्यार्थीहरूलाई आफ्नो प्रतिभाको प्रदर्शन गर्ने अवसर मिल्नेछ। ज्ञान र ध्यानको कारण कठिन परीक्षा सहजै उतिर्ण भईएला। संगीतको क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। संचित धनमा र मान सम्मानमा वृद्धि हुनाले मन प्रसन्न रहला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। साझेदारी र सहकार्यमा गरेको व्यापारमा लाभ रहनेछ। धैर्यताको कमीको कारण विवादास्पद स्थितिको सामना गर्नुपर्ला सोचेर बोल्दा विवादबाट टाढा भईएला। रमणीय स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रलाई लिएर आफन्तहरूबाट टाढिनुपर्ला। एउटा कार्यसम्पादन गरेर मात्र अर्को कार्य प्रारम्भ गर्नुहोस्। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। धेरै काममा हात हाल्नाले गरिरहेको काममा ढिलासुस्ती हुनसक्छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

बिहिबार, पुष १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.