• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

मेयर बालेन, रेनु र हर्क संसदीय राजनीतिको बाटोमा

  •   आइतबार, पुष १३, २०८२ मा प्रकाशित

फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ र भरतपुर महानगरपालिकाका साथै धरान उपमहानगरपालिकाका प्रमुख (मेयर)ले समेत उम्मेदवारी दिने देखिएको छ । मेयरहरुले उम्मेदवारी दिएको खण्डमा सम्बन्धित स्थानीय तहको मेयर पद रिक्त हुनेछ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुनेगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहमति गरेका छन् । यसका लागि उनी दुई साताभित्र मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

यस्तै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई नेपाली कम्युनिस्ट पार्टीले चितवन–३ बाट उम्मेदवार सिफारिस गरेको छ । उनी संसदीय राजनीतिमै लाग्नेगरी तयारीमा लागेको उनी निकट स्रोतको भनाइ छ । यस्तै धरानका उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पनि निर्वाचनमा भाग लिने उद्देश्यका साथ श्रम संस्कृति पार्टी खोलेका छन् । उनले अहिले उपमहानगरको काम भन्दा पनि पार्टीको गतिविधिमै ध्यान दिइरहेका छन् ।

अहिलेको योजनाअनुसार बालेन, रेनु र हर्क तीनै जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन चाहेमा बहालवाला पदबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को उपदफा (ख) मा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति निर्वाचनमा उठ्न अयोग्य रहने व्यवस्था रहेको छ । जनप्रतिनिधिले राजीनामा दिएको खण्डमा उपनिर्वाचन गर्नेबारे पनि स्थानीय तह ऐनमा उल्लेख छ । स्थानीय तह ऐन २०७३ को दफा ३ को उपदफा २ बमोजिम कुनै कारणवश पद रिक्त भएमा निर्वाचन आयोगसँग परामर्श लिई नेपाल सरकारले उपनिर्वाचन गर्न सकिने व्यवस्था गरिएको छ । तर एक वर्षभन्दा कम समय बाँकी रहेको अवस्थामा निर्वाचन नहुने स्पष्ट व्यवस्था छ ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ ६ गते उम्मेदवारी दर्ता गराउने समय तोकेको छ । माघ ११ गते राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गराउनुपर्ने बाध्यता भएकाले सरकारले स्थानीय तहको रिक्त स्थानमा पदपूर्तिका लागि यो वर्ष अर्को मिति तोक्ने सम्भावना कम छ ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको पदावधि २०८४ वैशाखमा सकिँदै छ । त्यसकारण रिक्त रहेका पदका लागि उपनिर्वाचन हुने सम्भावना कम नै रहेको आयोगका एक अधिकारीले बताएका छन् ।

आइतबार, पुष १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.