• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – ३० पौष २०८२ बुधवारको राशिफल

  •   बुधबार, पुष ३०, २०८२ मा प्रकाशित

काठमाडौं , पौष ३०
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य कमजोर रहनाले कार्यक्षेत्रमा बाधा आउन सक्छ तसर्थ खानपानमा ध्यान दिनुहोला। आयस्रोत रोकिनाले केही महत्वपूर्ण योजनाहरू स्थगित गर्नुपर्ला र सोचाई अनुरुप गर्न नसकिएला। दिनको सुरुवात खिन्न मनबाट भएतापनि मध्यान्ह पछि आनन्दको अनुभूति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जीवनसाथीको भावनालाई बुझेर सहकार्यमा कार्य थालनि गर्नुहोला। प्रेम सम्बन्धमा भरोसा वा आफ्नोपन बढ्नेछ। पुराना समस्याहरू बल्झिनाले समस्यामा परिएला कृपया निर्णयमा हतार नगर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रतिस्पर्धात्मक वा प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। ऋन दिएको रकम हातलागि हुनाले मन प्रसन्न रहला। नोकरी वा पेशामा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्ययनमा अध्यापनमा प्रगति हुनेछ। दिन रमाइलो र मनोरञ्जनपूर्ण रहनेछ। साहसिक कार्य गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) श्रम र समय लागे पनि दिगो कार्य प्रारम्भ गर्न सकिनेछ। समय र परिस्थिति अवस्थाजन्य कुराहरुले कमजोर भएको अनुभूति हुनेछ त्यसैले चित्त स्थिर राखेर कार्य गर्नुहोला। प्रतिस्पर्धीहरूबाट आजको पुरै दिन अलि जोगिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य र पराक्रमले अधिकार स्थापित गर्न सकिनेछ। चुनौती पन्छाउँदै नयाँ कार्यतर्फ अग्रसर हुने योग छ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा लाभ रहनेछ साथै सञ्चित रकममा वृद्धि हुनेछ। आफन्तहरूको साथमा स्वादिष्ट भोजनको आनन्द मिल्ला। कला वा संगीतको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अरुको मात्र विश्वास गर्दा काम बिग्रिन सक्छ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नाले ठूलो कार्यसम्पादन गर्न सकिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नो सानो त्रुटीले समस्या निम्त्याउनेछ तसर्थ सावधानीपूर्वक काममा हात हाल्दा फाईदा होला। सञ्चित रकम खर्च गर्नुपर्ला। निर्णय लिनुभन्दा अघि विषयवस्तुको राम्रो जानकारी राखेर मात्र निर्णय गर्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विभिन्न कामको अवसर प्राप्त हुनेछ। भूमि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। आफूभन्दा ठूला वा आत्मीय जनको राम्रो साथ पाइनेछ। बोलिमा संयम राख्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मेहनत वा परिश्रमले विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। व्यवसायमा नयाँ लगानी लगाउनु पर्ला। नयाँ सुरुवात गर्ने कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको काम सम्पादन गर्न शुभ समय रहेको छ। लगनशीलता र हिम्मतले विशेष काम गर्ने अवसर प्रदान गर्नेछ। काममा समय धेरै लाग्ला समय व्यवस्थापन गर्नुहोला। घरायसी काममा धेरै खट्टिनुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.