• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज माघ ०३ गते शनिवारको तपाइको राशिफल

  •   शनिबार, माघ ०३, २०८२ मा प्रकाशित

काठमाडौं , माघ ०३
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन कार्य गर्ने उत्साह र उमंगले भरिपूर्ण हुनेछ। आर्थिक कारोबारमा सोचविचार गरेर मात्रै निर्णय गर्नु फाईदाजनक हुनेछ। घरपरिवारसँग समय व्यतीत गर्ने सुनौलो अवसरले मन प्रसन्न रहनेछ। स्वास्थ्यमा हल्का तलमाथि पर्न सक्छ त्यसैले अत्यधिक भारी कामहरुलाई बिस्तारै आरामदायक रुपमा गर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्थिर सोच र धैर्य गर्ने बानिले काम सहज रूपमा अघि बढ्नेछ। आम्दानी र खर्च बराबरी रहने सम्भावना आजको पुरै दिन देखिन्छ। पारिवारमा शान्त र सहयोगी वातावरण रहनाले काममा सहज कार्य विभाजनको अवस्था आँउनेछ। स्वास्थ्यसँग सम्बन्धित समस्या आँउन सक्छ त्यसैले खानपानमा सजग रहनु आवश्यक छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कुराकानी र समन्वयबाट आफ्नो कार्य गर्दा कार्यक्षेत्रमा सम्मानित भईने योग छ। पेशागत क्षेत्रमा नयाँ पदीय जिम्मेवारी थपिने सम्भावना प्रबल छ। अचानक धन खर्च हुने सम्भावना भएकाले संयमित भएर धन खर्चिनुहोला। मित्रगणसँग रमाईलो भेटघाट तथा सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भावनामा बगेर निर्णय गर्दा काम बिग्रिन सक्ने हुनाले गहिरो सोचविचार गरेर मात्र निर्णय लिनु बुद्धिमानी हुनेछ। कार्यक्षेत्रमा गरेको मेहनतको राम्रो प्रतिफल प्राप्त हुने योग रहेको छ। आज विशेष रुपमा घरायसी विवादको विषयलाई सुल्झाउन समय दिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास बढ्ने र नेतृत्व क्षमतालाई निखार्ने उत्तम समय रहेको छ। पेशागत क्षेत्रमा सम्मान र पहिचान मिल्ने शुभ योग देखिन्छ। आर्थिक पक्ष सबल रहने सम्भावना छ। ऊर्जाशील जोशले दिनैभरी कार्यगर्न जाँगर प्रदान गर्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कामगर्दा ध्यान दिएर र सूक्ष्मता बिचारेर मात्र गर्नुहोला। आर्थिक स्थिति स्थिर रहने संकेत छ। योजना बनाएर गरेको कामले मात्र आराम दिनेछ त्यसैले कामगर्नुपूर्व योजना अनिवार्य बानउनुहोला। पाचनसम्बन्धी सावधानी अपनाउनु र चिल्लो पिरोजन्य खानेकुराहरु नखानुनै आज यहाँहरुको लागि उपयुक्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सन्तुलित सोच राखेर मात्र निर्णय गर्नुहोला। कार्यस्थलमा सहकर्मीहरुसँग सहकार्य गरेर कार्य गर्दा लाभ मिल्नेछ। आर्थिक पक्ष सकारात्मक रहने सम्भावना देखिन्छ तर खर्चमा सावधानी अपनाउनुहोला। आज कलात्मक र सिर्जनात्मक काममा रुचि बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रणनीति र गोपनीय योजनाहरुलाई गोप्य राखेमा सफलता मिल्ने राम्रो संकेत देखिएको छ। कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्नाले चापको महसुस हुनसक्छ।आर्थिक निर्णयमा हतार गर्नुभन्दा समय लिएर लगानि लगाउनुहोल। आज मानसिक थकान महसुस हुन सक्छ त्यसैले दिनको सुरुवात ध्यानबाट गर्नुहोला। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भाग्यले साथ दिने योग छ। सोचेका र अपुरा रहेका कार्यहरु सहजै सम्पन्न हुनेछन्। रोजगारी वा व्यवसायमा नयाँ लगानि गर्ने ठाँउ मिल्नेछ। नयाँ योजना सुरु गर्न समय अनुकूल छ तर सुरुवात गर्नु अघि लक्ष्मी माताको आरधना गर्न नभुल्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जिम्मेवारी बढ्ने र गरिरहेको काममा व्यस्तता बढ्नेछ। अनुशासन र निरन्तरताले अवश्यमेव सफलता दिलाउनेछ। आर्थिक पक्ष सामान्य रहनेछ साथै शुभकार्यमा केही रकम खर्च गर्नुपर्ने अवस्था पनि आजको दिन आउनेछ। जोर्नीसम्बन्धी समस्या आँउन सक्छ त्यसैले सजगता अपनाउनु राम्रो होला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ विचार र योजनाले मन मस्तिष्कमा डेरा जमाउनेछ। कार्यक्षेत्रमा रचनात्मक सोचको कदर हुनेछ। सबैले हजुरको वाक्य अनुशरण गरेर कार्य गर्नेछन्। मित्र वा सहकर्मीबाट काममा साथ र सहयोग मिल्नेछ। आजको पुरै दिन मानसिक र भावनात्मक रूपमा सकारात्मक अनुभूति हुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भावनामा नियन्त्रण राखेर अघि बढ्दा नै आजको लागि उपयुक्त हुन्छ। पेशागत क्षेत्रमा परिश्रमको राम्रो प्रतिफल मिल्नेछ। आर्थिक पक्ष निराशाजनक हुने सम्भावना छ। हजुरले लिनुभएको निर्णयमा परिवारको साथ र समर्थन प्राप्त हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

शनिबार, माघ ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.