• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज माघ ०४ गते आइतवारको तपाइको राशिफल

  •   आइतबार, माघ ०४, २०८२ मा प्रकाशित

काठमाडौं , माघ ०४
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सक्रियता र उत्साह देखिनाले आफ्नो प्रभुत्व जमाउन सकिनेछ। आर्थिक निर्णय गर्दा आजको दिन दुईपटक विचार गरेर खर्च गर्नुहोस्। परिवारसँगको सामिप्यता र उहाँहरुबाट पाएको सहयोगले मन प्रसन्न बनाउनेछ। सकारात्मक प्रयासले दीर्घकालीन लाभ हुने कार्यको थालनि हुने शुभ योग रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पराक्रमी रुपमा गरेको कार्यमा सफलता निश्चित मिल्नेछ। आम्दानिमा वृद्धि भएतापनि खर्च नहोला भन्न सकिने स्थिती आज यहाँहरुका लागि छैन। स्वास्थ्यमा सजग रहनाले र खानपानमा ध्यान दिनाले रोगबाट मुक्ति मिल्नेछ। पुराना साथीसँग अप्रत्याशित भेट हुने प्रबल सम्भावना रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सञ्चार र सूचना आदानप्रदानको बिषयबाट लाभ हुनेछ। आफ्नो जिम्मेवारी निभाउनसक्ने बानिले फाईदा हुनेछ। खर्चलाई कमाईको अनुरुप व्यवस्थापन गर्नुहोला। कुनै विशेष कुराले मनमा जरा गाड्न सक्छ त्यसैले मनको चञ्चलतालाई नियन्त्रणमा राख्नु उत्तम हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भावनात्मक अस्थिरता हुनाले निर्णय सोचेझैँ गर्न गार्हो हुनसक्छ कृपया निर्णय गर्दा ध्यान राख्नुहोला। आर्थिक मामिलामा सतर्क रहनु लाभदायक हुनेछ। थकानले टाउको दुख्ने सम्भावना रहेकाले आराम र पर्याप्त निद्राले स्वास्थ्य सुधार गर्नेतर्फ जोड दिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास र नेतृत्व क्षमता उच्च रहनाले सम्मानको काम हातालागि हुनेछ। आफ्नो ओज र तेजमा वृद्धि हुनाले टाढिएका आफ्ना नजिक हुनेछन्। पारिवारिक सम्बन्ध समधुर रहनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पूर्ण योजनाका साथ काम गर्दा नतिजा मनको ईच्छा अनुकूल हुनेछ। प्रयासमा निरन्तरता रहदाँ कार्य सहज बन्नेछन्। आर्थिक स्थिति स्थिर र सबल रहनेछ। सजग र होसियार हुँदै धैर्यताका साथ आफ्नो काम सम्पन्न गर्दा अपेक्षित सफलता प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जसरी पनि गरेरै छाड्छु भन्ने सोचले निर्णय सरल बनाउनेछ। शेयर लगानीमा लाभ प्राप्त हुनेछ। आर्थिक पक्ष सकारात्मक रहनाले नयाँ लगानीमा सहजता हुनेछ। परिवार र आफन्तसँगको जमघटले दिन खुसियालिमा बित्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रणनीति र सूक्ष्म योजना सफल हुने योग रहेको छ। आफ्नै अहंकारको कारण समकक्षीहरुमा प्रतिस्पर्धात्मक वातावरण देखिन सक्छ। अत्याधिक भावना मनमा आँउनाले थकान महसुस हुनसक्छ त्यसैले ध्यान र आत्मविश्लेषणले मनलाई स्थिर राख्नुहोला। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भाग्य र समयको साथले कार्य सहजताको वातावरण बन्नेछ। व्यवसाय वा रोजगारीमा नयाँ अवसरहरू प्राप्त हुनेछन्। स्वास्थ्यमा सुधार भएतापनि लापरबाहि नगर्नु उत्तम रहला। सहयोगी हात मिल्नाले नसोचेको काम पूरा हुने योग रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफैलाई समय दिन नसक्दा कामबाटै दिक्क लाग्न सक्छ। आर्थिक मामलापनि त्यति आजको सन्तोषप्रद दिन नरहला। प्रेमी सँगको भावनात्मक झुकावले सम्बन्धमा समझदारीको वातावरण ल्याउनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिवारसँग राम्रो समय व्यतीत हुनेछ। कार्यक्षेत्रमा मेहनतले गरेको कार्यको प्रतिफल प्राप्त हुनेछ। आफ्नो कल्पनामा डुबेर समय व्यर्थ जान सक्छ सजगता अपनाउनुहोला। धैर्यता र आत्मविश्वासले शान्ति दिनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रिसलाई नियन्त्रण राखेर अरुलाई काममा सहयोग गरेर लाभ लिन सकिनेछ अन्यथा बोलिले हुनलागेको काम बिग्रिन सक्छ ध्यान दिनुहोला। आफ्नै भावना जितेर अघि बढ्नु उपयुक्त रहला। आर्थिक पक्ष विचार गर्दा खर्च बढ्न सक्ने सम्भावना भएकाले ध्यान पुर्याउनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

आइतबार, माघ ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.