• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज माघ ०५ गते सोमवारको तपाइको राशिफल

  •   सोमबार, माघ ०५, २०८२ मा प्रकाशित

काठमाडौं , माघ ०५
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज काममा उत्साह र सक्रियता देखिनेछ। कर्मक्षेत्रमा कामको शैलीलाई लिएर प्रशंसा हुनेछ। आर्थिक मामिलामा सोचविचारले खर्च र लगानी गर्दा लाभ हुनेछ। परिवारसँगको समयले मन प्रसन्न बनाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आध्यात्मिक गहिराइ वा अनुसन्धान र खोजमूलक कार्यमा रुचि जाग्नेछ। गरिरहेको कार्य कायम राख्दा कार्यमा सफलता मिल्नेछ। भाग्यको साथ मिल्नाले पुराना योजनाहरु पूर्ण हुने संकेत देखिन्छ तर ढिलासुस्ति भने हुनसक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक र सामाजिक कार्यमा मन लाग्नेछ। तनाव व्यवस्थापन गर्नको लागि उषाकालमा ध्यानमार्फत दिनको सुरुवात गर्नुहोला। परिवारसँगको समयले मन प्रसन्न बनाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भावनामा ढिलाइ वा चञ्चलता देखिए पनि निर्णय सोचविचार गरेपछि लिनु उपयुक्त हुनेछ। धेरै मेहनत गरेर मात्र परिणाम सकारात्मक रहनेछ तर धैर्यता नटुटाउनु उत्तम हुनेछ। पारिवारिक बिषयमा गहिरो निर्णय लिनुपर्ने अवस्था आँउन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शत्रुहरु पराजित हुनेछन्। नोकरीमा पदोन्नतिको योग रहेको छ। आर्थिक पक्ष मजबुत रहनेछ साथै नयाँ लगानीमा मन जाने योग पनि बनेको छ। दृढविश्वासी रहनाले सुरुवात गरेको कार्यमा सफलता मिल्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पढाईमा नयाँ आयाम थपिन सक्ने प्रबल सम्भावना रहेको छ। बेलैमा विचार पुर्याउनाले आर्थिक स्थितिमा सुधार हुनेछ। स्वास्थ्य र खानपानमा सजग रहनु आजको लागि आवश्यक छ। धेरै कुरा सोच्नाले मन चञ्चल रहनसक्ने अवस्था छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) असन्तुलित सोचले निर्णय कठिन बनाउला त्यसैले भरोसा योग्य व्यक्तिको सल्लाहमा कार्य योजना बनाउनुहोला। पारिवारिक असन्तुष्टिले मन विरक्त हुन सक्छ तर अरुको कुरापनि सुनेर कार्य गरेमा भावनात्मक जुडाव सहजै सम्भव हुनेछ। आज दिनैभरि सिर्जनात्मक काममा मन लाग्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सफलताको शिखरमा पुग्न सहयोग गर्ने हातहरुको साथ पाईनेछ। प्रतिस्पर्धात्मक वातावरण देखिन सक्छ तर जित हजुरकै हुनेछ। लेखन र कलाजन्य क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त होला। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भाग्यको साथ मिल्नेछ तर व्यवहारलाई स्पष्ट राखेर कार्य गर्नुहोला। व्यवसाय वा रोजगारीमा नयाँ अवसर देखा पर्न सक्छ। स्वास्थ्य स्थिति सामान्य रहनेछ। नयाँ योजना सुरु गर्नमा हतार नगरी विचार पुर्याउनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कामको उचित प्रतिफल मिल्नाले मनमा उमंग र स्फूर्ती रहनेछ। आर्थिक पक्ष सबल र सन्तोषजनक रहनेछ। पतिपत्नीको सम्बन्ध प्रगाढ हुने समय रहेको छ। बोलिको प्रभावले सबैक्षेत्रका काम आँटे बमोजिम हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ विचार र योजनाले उत्साह बढाउनेछ तर आजै कार्यको थालनि सकेसम्म नगर्नुहोला। आर्थिक अवस्था मध्यम रहनेछ भने सामान्य खर्चको पनि योग बनेको छ। सोचेकै मित्र वा सहकर्मीबाट सहयोग प्राप्त नहुनसक्छ सचेत रहनुहोस्। साँझतिर मानसिक रूपमा आनन्दको अनुभूति हुनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक रुपमा आजको दिन शुभ रहेको छ। पेशागत क्षेत्रमा मेहनतको राम्रो परिणाम मिल्नेछ। मित्रहरुको साथले कार्य थालनीमा लाभ होला। आज पुरै दिन सुखद र आनन्दमय हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

सोमबार, माघ ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.